Wednesday, November 12, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home स्थानीय

झुम्कामा व्यापारीको लापरबाही : उपभोक्तालाई धुलो मिसिएको र झिँगा भन्किएको मासु बेच्दै

खबरबिट by खबरबिट
11/01/2020
in स्थानीय
0
झुम्कामा व्यापारीको लापरबाही : उपभोक्तालाई धुलो मिसिएको र झिँगा भन्किएको मासु बेच्दै
268
SHARES
1k
VIEWS
Share on FacebookShare on Twitter

निशान प्रकृति थारु, रामधुनी । सुनसरी-मोरङ सिचाई नहरको डिलमा अव्यवस्थित तरिकाले खुला रुपमा मासु पसल सञ्चानलमा रहेको छ ।

रामधुनी १ मा राँगा र सुँगुरको मासु अव्यस्थित तरिकाले खुल्ला रुपमा राखेर बिक्री गर्दा उपभोक्ताहरुको स्वास्थ्यमा असर परिरहेको छ ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

व्यापारीले खुल्ला रुपमा मासु बिक्री गर्दा झिँगा, धुलो, धुवाँ मिसिँएको मासु बेचिरहेको उपभोक्ताहरु बताउँछन् । स्वास्थ्य जस्तो अति सम्वेदनशील विषयमा ब्यापारीले ध्यान दिनुपर्ने उनीहरुको भनाइ छ ।


जथाभावी रुपमा राँगा र सुंगुर काट्दा निस्किने फोहोर सिधै नहरको पानी मिसिएको छ । त्यसरी फोहोर जन्यपदार्थ पानीमा मिसाउँदा पशुजन्य चौपाया र मावन स्वास्थ्यमा असर पुग्ने स्थानीय बताउँछन् ।


स्थानीय रमेश चौधरीका अनुसार झुम्का बजारका केही व्यापारीले कुखुराको सुली, प्वाक साथै होटलबाट निस्केका फोहोर, सडेगलेका खानेकुरा सिधै नहरको पानीमा फाल्ने गरेका छन् । नगरपालिका वा सम्बन्धीत निकायले जथाभावी फोहोर फाल्नेलाई कारबाही गर्नुपर्ने र व्यापारीले मानव स्वास्थ्यमा ध्यान दिनुपर्ने चौधरीले बताए ।


सुनसरी–मोरङ सिचाई अन्तरगत चतरा नहरको पानी करिब आधा दर्जन नगरपालिका तथा गाउँपालिकावासीहरुले प्रयोग गदै आइरहेकोले फोहोर जन्यपदार्थ ढलको रुपमा मिसाउँदा रोग लाग्ने सम्भावना रहेको स्थानीयहरुको भनाइ छ ।


खुला रुपमा बिक्री वितरण भइरहेको मासु पसललाई छिट्टै व्यवस्थित गर्र्ने रामधुनी नगरपालिका मेयर जयप्रकाश चौधरी जानकारी दिएका छन् ।

Tags: खबरबिट स्थानीयरामधुनीरामधुनी नगरपालिका

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
रामधुनीमा शैक्षिक संस्था बिहीबारबाट बन्द (सूचनासहित)
FEATURE

गर्मी अत्यधिक बढेपछि रामधुनीका विद्यालय दुई दिन बन्द

29/05/2024
इटहरीका कर्मचारी र जनप्रतिनिधिले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा नै पढाउनुपर्ने
समाचार

गर्मी अत्यधिक बढेपछि इटहरी र धरानमा दुई दिन विद्यालय बन्द

29/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
Next Post
उपसभामुख तुम्बाहाङफेलाई राजीनामा दिन नेकपाको आग्रह

उपसभामुख तुम्बाहाङफेलाई राजीनामा दिन नेकपाको आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.