Saturday, March 14, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home काेराेना अपडेट

मजदुरी गर्ने परिवारलाई ५० हजार रुपैयाँको खाद्यान्न सहयोग गर्ने बास्तोलाको घोषणा

खबरबिट by खबरबिट
27/03/2020
in काेराेना अपडेट, स्थानीय
0
मजदुरी गर्ने परिवारलाई ५० हजार रुपैयाँको खाद्यान्न सहयोग गर्ने बास्तोलाको घोषणा
238
SHARES
169
VIEWS
Share on FacebookShare on Twitter

विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना (कोभिड १९) भाइरसलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वव्यापी महामारीको रुपमा घोषणा गरेको छ । घोषणा सँगै नेपाल सरकारले देशव्यापी लकडाउन गरेको छ । लकडाउन पछि पछाडी पारिएका समुदायका नागरिक (मजदुर वर्ग)लाई सबै भन्दा बढी असर परेको छ ।

बिभिन्न किसिमका ज्याला मजदुरी गरी बिहान बेलुकाको छाक टार्ने समुदायका परिवारलाई भने लकडाउनले प्रत्यक्ष असर परेको छ । यसै माहामारीलार्इ मध्यनजर गर्दै रामधुनी नगरपालिका वडा नम्बर ५ नेपाली कांग्रेसका वडा सभापति भोला बास्तोला (लेखनाथ)ले ५० हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गर्ने घोषणा गरेका छन् ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

उक्त रकम बराबरको खाद्यान्न सामाग्री स्थानीय वडाबासीलाई जुन सुकै समयमा सहयोग गर्ने घोषणा गरेका हुन् । सहगोगका लागि अहिले सर्वेक्षण गर्न सुरु गरेका छन् । वडामा भएका पछाडी पारिएका समुदाय र दैनिक ज्यालादारीमा काम गर्दै छाक टार्नेहरुलाई सहयोग गर्नेगरी सर्वेक्षण सुरु गरेको बास्तोलाले बताए ।

‘दिनप्रती दन संकट थप चुलिँदो अवस्थामा परिस्थिति गम्भीर बन्यो भने गरिब जनताको घरघरमा गएर दैनिक अत्यावश्यक सामाग्रि आफैं बितरण गर्न तयार छुँ ।’ उनले भने ।

हरेक नेपालीले आ–आफनो क्षेत्रबाट सहयोग गर्नुपने भएकाले यस संकटको घडीमा आफ्नो तर्फबाट ५० हजार रुपैयाँ बिपन्न जनतालाई दिने उनले बताए । ‘समयमा न ब्यापार छ न जागिर ,मजदुरी गरेर खाने जनता झन् समस्यामा पर्ने गरेका छन्’ उनले भने ।

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
रामधुनीमा शैक्षिक संस्था बिहीबारबाट बन्द (सूचनासहित)
FEATURE

गर्मी अत्यधिक बढेपछि रामधुनीका विद्यालय दुई दिन बन्द

29/05/2024
इटहरीका कर्मचारी र जनप्रतिनिधिले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा नै पढाउनुपर्ने
समाचार

गर्मी अत्यधिक बढेपछि इटहरी र धरानमा दुई दिन विद्यालय बन्द

29/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
Next Post
कोरोनाको तेस्रो संक्रमित भेटिए

नेपालमा थप एकमा कोरोना देखियाे, संक्रमितको संख्या पाँच पुग्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.