Sunday, April 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home स्थानीय

बराहक्षेत्र नडाहाका आगलागी पीडितलाई ९१ हजार आर्थिक सहयोग

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
29/03/2020
in स्थानीय
0
रामधुनीको न्यायिक समिति : अघिल्लो वर्ष ७२, पछिल्लो बर्ष ३६ मुद्दा
114
SHARES
269
VIEWS
Share on FacebookShare on Twitter

सुनसरीको बराहक्षेत्र ३ देबिथान चौकका आगलागी पीडित सुमन गिरीलाई ९१ हजार ५ सय १५ रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ ।

सन्तोष पुरीको नेतृत्वमा नेपाल दशनामी समाज भरौलका अध्यक्ष महेन्द्र गिरी, कमला थापा, सुबास पुरी, जीवन कार्की, निरकुमार पुरीलगायतको पहलमा स्थानीयसँग आर्थिक संकलन गरी सो रकम हस्तान्तरण गरिएको सन्तोष पुरीले बताए ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

जसमा नेपाल दशनामी समाज भरौलद्वारा २९ हजार ९ सय २५ रुपैयाँ, स्थानीय समाजसेवी तथा छरछिमिकीहरु बाट ४७ हजार ३ सय ३० रुपैयाँ र नेपाली कांग्रेस बराहक्षेत्र ३ बाट १४ हजार २ सय ६० रुपैयाँ संकलन गरी सनिबार बराहक्षेत्र नगरपालिका वडा ३ वडा अर्थिक संकलनकर्ताद्वारा सो रकम हस्तान्तरण गरि।एको पुरीले जानकारी दिए ।

गत फागुन ५ गते बिजुलि सर्ट भई आागलागी हुँदा घरसँगै जोडिएको ब्रोइलर कुखुराको फार्म, कुखुराका दाना तथा घरमा रहेका लत्ताकपडा, अन्नपात लगायत सामाग्री जलेर नस्ट भएको थियो ।

Tags: आगलागी पीडितबराहक्षेत्रसहयाेग

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
रामधुनीमा शैक्षिक संस्था बिहीबारबाट बन्द (सूचनासहित)
FEATURE

गर्मी अत्यधिक बढेपछि रामधुनीका विद्यालय दुई दिन बन्द

29/05/2024
इटहरीका कर्मचारी र जनप्रतिनिधिले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा नै पढाउनुपर्ने
समाचार

गर्मी अत्यधिक बढेपछि इटहरी र धरानमा दुई दिन विद्यालय बन्द

29/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
Next Post
चैत्र २५ सम्मलाई लम्बियो ‘लकडाउन’को अवधि

चैत्र २५ सम्मलाई लम्बियो ‘लकडाउन’को अवधि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.