Monday, January 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home स्थानीय

वैदेशिक रोजगारबाट आएका बराहक्षेत्रका ४५ जना होम क्वारेन्टाइनमा

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
05/04/2020
in स्थानीय
0
रामधुनीको न्यायिक समिति : अघिल्लो वर्ष ७२, पछिल्लो बर्ष ३६ मुद्दा
101
SHARES
282
VIEWS
Share on FacebookShare on Twitter

अन्य देशबाट आएका बराहक्षेत्रका ४५ जना होम क्वारेन्टाइनमा बसेका छन् । नगरपालिकाले नगर क्षेत्रमा कोरोना भाइरस संक्रमण रोकथामका लागि विदेशबाट आएका स्थानीयको तथ्यांक सार्वजनिक गरेको छ ।

नगर प्रमुख निलम खनालका अनुसार अहिलेसम्म नगरपालिकाले गरेको खोजी अनुसार नगर क्षेत्रमा वैदेशिक रोजागरीबाट आएका ४५ जना भेटिएका छन् । उनका अनुसार विदेशबाट आएकाहरुमा वडा १ मा २ जना, वडा २ मा ५ जना, वडा ३ मा ८ जना, वडा ४ मा ८ जना, वडा ५ मा ८ जना, वडा ८ मा ४ जना, वडा ९ मा ३ जना, वडा १० मा ३ जना र अन्य वडामा ४ जान गरी ४५ जना सम्पर्कमा आएका हुन् ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

उनीहरु सबै जना अस्पताल गएर जाँच गराई अहिले होम क्वारेन्टाइनमा बसेको खनालले बताए । उनीहरुलाई कोरोनाको संक्रमण बारे संचेतना गराई घरमानै होम क्वारेन्टाइनमा बस्न परामर्श दिइएको हो । संक्रमणको आशंका भएकाहरुका लागि नगरपालिकाले छुट्टै करेन्ट्यान पनि बनाएको छ । तर उनिहरु त्यहाँ भने बसेका छैनन् ।

बराहक्षेत्र नगरपालिका क्षेत्रमा कोरोना भाइरस रोकथामका लागि लकडाउनमा घर बाहिर ननिस्कन, सामाजिक दुरी कायम राख्न, साबुन पानीले हात धुन नगरबासी लाई संचेना गराउनको कार्य जारी रहको उनले बताए ।

Tags: काेराेना भाइरसबराहक्षेत्रबराहक्षेत्र नगरपालिकावैदेशिक राेजगारहोम क्वारेन्टाइन

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
रामधुनीमा शैक्षिक संस्था बिहीबारबाट बन्द (सूचनासहित)
FEATURE

गर्मी अत्यधिक बढेपछि रामधुनीका विद्यालय दुई दिन बन्द

29/05/2024
इटहरीका कर्मचारी र जनप्रतिनिधिले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा नै पढाउनुपर्ने
समाचार

गर्मी अत्यधिक बढेपछि इटहरी र धरानमा दुई दिन विद्यालय बन्द

29/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
Next Post
राहत वितरणका लागि स्काई स्कुलद्वारा ३ नम्बर वडालाई ३० हजार हस्तान्तरण

राहत वितरणका लागि स्काई स्कुलद्वारा ३ नम्बर वडालाई ३० हजार हस्तान्तरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.