Sunday, March 15, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home प्रदेश खबर

भोक्राहामा विपि स्मृति दिवसको अवसरमा बृहत रक्तदानसँगै पार्टी कार्यालय उद्घाटन

खबरबिट by खबरबिट
22/07/2020
in प्रदेश खबर, स्थानीय
0
भोक्राहामा विपि स्मृति दिवसको अवसरमा बृहत रक्तदानसँगै पार्टी कार्यालय उद्घाटन
19
SHARES
475
VIEWS
Share on FacebookShare on Twitter

सुरेन्द्र मेहता (इनरूवा) । सुनसरीको भोक्राहा नर्शिङ्ग गाउँ पालिकामा ३८ औं बिपि स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस गाउँ कार्य समिती पार्टी कार्यालयको चिरोली चोकमा उद्घाटन गरिएको छ ।

नेपाली कांग्रेस सुनसरीका सभापति एवम् तथा १ नं. प्रदेशका संसदीय दलका नेता राजिव कोइरालाले पार्टी कार्यालयको उद्घाटन गरेका थिए । कार्यक्रम समापन गाउँ एकाइका सभापति युवराज दहालले गरेका थिए ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

सो दिवसकै अवसरमा बुधबार बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । रक्तदानको कार्यक्रममा गाउँ पालिकाका ८ वटै वार्डका मिलाएर जम्मा ५१ जनाले रक्तदन गरेका छन् ।

कार्यक्रममा जिल्ला उपसभापती हरिलाल मेहता, सचिव केदार भन्डारी ,कोषाअध्यक्ष पन्कज मेहता ,सहसचिब नागेसचन्द्र राई, छेत्रीय सभापती ऐयुब अन्सारी प्रदेश मा ताहिर अन्सारी, महासमिती सदस्य सुर्यदेब उराँव, जमिल अख्तर मिया ,सुनिल पोखरेल, जीवन बिष्ट, इनरुवा नगर उपमेयर जमुना पोखरेल कोशि उपमेयर अनिता यादव लगायत व्याक्तिहरुको सहभागिता थियोे ।

Tags: भाेक्राहरक्तदानविपी स्मृती दिवस

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
रामधुनीमा शैक्षिक संस्था बिहीबारबाट बन्द (सूचनासहित)
FEATURE

गर्मी अत्यधिक बढेपछि रामधुनीका विद्यालय दुई दिन बन्द

29/05/2024
इटहरीका कर्मचारी र जनप्रतिनिधिले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा नै पढाउनुपर्ने
समाचार

गर्मी अत्यधिक बढेपछि इटहरी र धरानमा दुई दिन विद्यालय बन्द

29/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
Next Post
एसईईको मूल्याङ्कन र प्रमाणीकरण विधि खोजिदै

कक्षा १२ को परीक्षा असोज पहिलो साता, त्रिविको परीक्षा भदौ ७ गतेबाट सुचारु हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.