Sunday, March 15, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home स्थानीय

जीवन ज्योतिले गर्याे विद्यार्थीलाई स्वागत साथै बिदाई

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
22/01/2021
in स्थानीय
0
जीवन ज्योतिले गर्याे विद्यार्थीलाई स्वागत साथै बिदाई
13
SHARES
317
VIEWS
Share on FacebookShare on Twitter

बराहक्षेत्र। सुनसरीको बराहक्षेत्र ८ बाघझोडामा रहेको पहिलो निजि कलेज (उच्च मावि) जीवन ज्योति इङलिस स्कुलले विद्यार्थीहरुलाई स्वागत साथै बिदाई गरेको छ।

बुधबार भएको सुर्य फेमली पार्टी प्यालेसमा भएको स्वागत साथै बिदाई कार्यक्रममा कक्षा १२ ले कक्षा ११ लाई स्वागत गरेको छ। कक्षा १२ को परीक्षा दिइएका विद्यार्थीलाई बिदाई समेत गरेका हुन् । बराहक्षेत्र नगरपालिकाको पहिलो निजि विद्यालयको रुपमा रहेको यस उच्च माविले ३ वर्षदेखि नेपाली तथा इङलिस माध्यममा प्लस ं२ अध्यायपन सुरु गरेको प्रिन्सिपल दिवस बिष्टले बताए ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

विद्यालयले आयोजना गरेको उक्त कार्यक्रममा संयोजकत्व दिवस बिष्टले गरेका थिए । कार्यक्रममा सभापति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिल बहादुर बस्नेत रहेको थिए भने कार्यक्रम प्रमुख अतिथि सप्तकोसी बाहुमुखी क्याम्पसका प्रमुख खगेन्द्र निरौला रहेको थिए । शिक्षक संचालन समितिहरुको आतिथ्यता रहेको थियो ।

उक्त कार्यक्रमका प्रमुख अथिती निरौलाले विद्यार्थीहरुलाई स्वागत साथै बिदाई हुने विद्यार्थीलाई अझै प्रगतिको शुभकामना दिएका थिए । कार्यक्रममा विद्यार्थीहरुले नेपाली आधुनिक पुराना गीतहरुमा आफ्नो गायन तथा नृत्य, कविता, कला प्रस्तुत गरेका थिए ।

अहिले कक्षा ११ मा ८६ जना छात्रछात्रालाई स्वागत गरिएको र कक्षा १२ को परीक्षा दिएका ८२ जना छात्रछात्राहरुलाई बिदाई गरेको प्रिन्सिपल बिष्टले बताए । विष्टका अनुसार हाल कक्षा १२ मा ८४ जना विद्यार्थीहरु अध्ययनरत छन् ।

No description available.

यता बिदाई हुने विद्यार्थीहरुलाई स्कुलले मायाको चिनोसहित बिदाई गरेका थिए भने नवागंतुकहरुलाई खादा तथा अबिर लगाए स्वागत गरेका थिए । बिदाई हुने विद्यार्थीहरुले स्कुलको प्रशंसा गर्दै स्कुललाई प्रशंसा पत्र हस्तान्तरण गरेको विद्यार्थी चित्रमान राईले बताए ।

Tags: जीवन ज्याेतिबराहक्षेत्रविद्यार्थीशिक्षा

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
रामधुनीमा शैक्षिक संस्था बिहीबारबाट बन्द (सूचनासहित)
FEATURE

गर्मी अत्यधिक बढेपछि रामधुनीका विद्यालय दुई दिन बन्द

29/05/2024
इटहरीका कर्मचारी र जनप्रतिनिधिले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा नै पढाउनुपर्ने
समाचार

गर्मी अत्यधिक बढेपछि इटहरी र धरानमा दुई दिन विद्यालय बन्द

29/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
Next Post
चन्द्रागिरी हिल्सको आइपीओ बाँडफाँड

चन्द्रागिरी हिल्सको आइपीओ बाँडफाँड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.