Thursday, February 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home स्थानीय

पूर्व भासी गाउँ कमिटि सचिव गुरागाईसहित ३ दर्जन नेता नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश

खबरबिट by खबरबिट
22/02/2021
in स्थानीय
0
पूर्व भासी गाउँ कमिटि सचिव गुरागाईसहित ३ दर्जन नेता नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश
28
SHARES
711
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । तत्कालिन एमालेका पूर्व भासि गाउँ कमिटी सचिव बिमल गुरागाईसहित नेकपाका तीन दर्जन नेता, कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।

शनिबार नेपाली कांग्रेसको पार्टी कार्यालय इनरुवमा आयोजित एक कार्यक्रममा गुरागाईसहित तीन दर्जन नेताकार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

उनीसहित रामधुनी स्थित कुमरखत वन समितीका अध्यक्ष चिरन्जिवि भट्टराई, पन्चायन वन समिती अध्यक्ष प्रेम कार्की लगायतका नेता कार्यकर्ता प्रवेश गरेका हुन् ।

इनरुवामा आयोजित अगुवा कार्यकर्ता भेलामा प्रमुख अतिथीको रुपमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, विशिष्ट अतिथिको रुपमा पूर्व अर्थमन्त्री ज्ञानेन्द्र कार्की, कांग्रेस जिल्ला सभापति राजिव कोइरालालगतका नेताहरुको सहभागिता थियो । कार्यक्रममा कांग्रेसले अन्य पार्टी परित्याग गरि आउनेहरुलाई फूलमाला र अबिर टिका लागाई पार्टीमा प्रवेश गराएको थियो ।

Tags: नेकपानेपाली कांग्रेसपार्टी प्रवेशरामचन्द्र पाैडेलरामधुनीसुनसरी

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
रामधुनीमा शैक्षिक संस्था बिहीबारबाट बन्द (सूचनासहित)
FEATURE

गर्मी अत्यधिक बढेपछि रामधुनीका विद्यालय दुई दिन बन्द

29/05/2024
इटहरीका कर्मचारी र जनप्रतिनिधिले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा नै पढाउनुपर्ने
समाचार

गर्मी अत्यधिक बढेपछि इटहरी र धरानमा दुई दिन विद्यालय बन्द

29/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
Next Post
स्वारा स्किनको दोस्रो वार्षिकोत्सवमा कपाल प्रत्यारोपणमा ४० प्रतिशत छुट, ओपीडी निःशुल्क

स्वारा स्किनले मनायो दोस्रो वार्षिकोत्सव, ओपीडी निःशुल्क, कपाल प्रत्यारोपणमा ४० प्रतिशत छुट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.