Wednesday, January 21, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home काेराेना अपडेट

बराहक्षेत्र ३ का वडाध्यक्ष स्वास्थ सामग्रीसहित संक्रमितको घरघरमा

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
26/05/2021
in काेराेना अपडेट, स्थानीय
0
बराहक्षेत्र ३ का वडाध्यक्ष स्वास्थ सामग्रीसहित संक्रमितको घरघरमा
15
SHARES
368
VIEWS
Share on FacebookShare on Twitter

बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ३ मा होम आइसोलेशनमा बस्दै आएका संक्रमितहरुलाई पौष्टिक तत्व र स्वास्थ्य साम्रागी लिएर वडा अध्यक्ष रुद्र दाहाल घरघरमै पुगेका छन् ।

दिनप्रतिदिन कोरोना भाइरस वृद्धि हुँदै गएपछि वडाध्यक्ष दाहालको टोलिले घरदैलोमै पुगेर संक्रमितको स्वास्थ अवस्था बारेमा सोधपुछ गरेका छन ्। उनले संयमता अपनाउन, मनोबल उच्च राख्न, नियमित औषधि सेवन गर्न आग्रह गरे ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

स्वास्थमा थप समस्य आएमा जतिबेला पनि वडाबासीले आफू लगायत सबै जनप्रतिनिधिलाई खबर गर्न उनले आग्रह समेत गरेका छन् ।

संक्रमितसँग भेटघाट गर्न अध्यक्ष दाहालसहितको टोलीमा वडा सदस्य, कर्मचारी लगायत छन् । टोलिले संक्रमितहरुको घरमै पुगेर कोरोना भाइरसबारे जनचेतना साथै मनोबल बढाउने, हौसला दिने, स्वास्थ सामग्री आक्सोमिटर, थार्मामीटर, परासिटामोल, मास्क, सेनेटाइजर र फलफुलको जुस लगायत सामग्री हस्तान्तरण गरेको वडा अध्यक्ष दाहालले बताए ।

दाहालले मंगलबार ५ जना संक्रमितको घरमै पुगेर उक्त सामाग्री हस्तान्तरण साथै भेटघाट गरेका थिए । बराहक्षेत्र वडा नम्बर ३ मा अहिलेसम्म १३ जना संक्रमित भएका छन् । जसमा तीन जना संक्रमणमुक्त भइसकेका छन् भने एक जनाको मृत्यु भएको छ । हाल सो वार्डमा ९ जना सक्रिय संक्रमित रहेका छन् ।

Tags: काेराेना संक्रमणबराहक्षेत्रबराहक्षेत्र नगरपालिका

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
रामधुनीमा शैक्षिक संस्था बिहीबारबाट बन्द (सूचनासहित)
FEATURE

गर्मी अत्यधिक बढेपछि रामधुनीका विद्यालय दुई दिन बन्द

29/05/2024
इटहरीका कर्मचारी र जनप्रतिनिधिले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा नै पढाउनुपर्ने
समाचार

गर्मी अत्यधिक बढेपछि इटहरी र धरानमा दुई दिन विद्यालय बन्द

29/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
Next Post
बेदान्त हस्पिटल र नेपाली कांग्रेस इटहरी २ ले संक्रमितलाई स्वास्थ्य सेवा तथा परामर्श दिँदै

बेदान्त हस्पिटल र नेपाली कांग्रेस इटहरी २ ले संक्रमितलाई स्वास्थ्य सेवा तथा परामर्श दिँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.