Friday, April 17, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

रामधुनीमा कलश यात्रा सम्पन्न

आशिष काफ्ले by आशिष काफ्ले
30/10/2022
in समाचार, स्थानीय
0
रामधुनीमा कलश यात्रा सम्पन्न
162
VIEWS
Share on FacebookShare on Twitter

हरेक वर्ष कार्तिक शुक्ल पञ्चमीका दिन अस्ताउदो सूर्यलाई अर्घ दिइ रातभरी भजनकृतन गर्दै त्यसको अधिल्लो दिन अर्थात कार्तिक शुक्ल अस्ताउदो सुर्यलाई अर्घ दिएर विधिवत रुपमा सम्पन्न हुने प्रचलन रहेको छ ।

छैठ पर्वको दुई दिन अघाडी अर्थात कार्तिक शुक्ल तृतियाका दिन बिहान कलश यात्र गर्ने चलन रहेको छठ माता सेवा समितिका अध्यक्षले मिलन रौनियारले जानकारी दिए ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

“हामीले दुई दिन अगाडी कलश यात्रा गर्छौ त्यसै कारणले आज (शुक्रबार) कलश यात्रा गरिम, छैठको तयारी अन्तिम चरणमा छ अब हामी छठ पुजाको तयारी गर्दैछौं ,” छठ माता सेवा समितिका अध्यक्ष मिलन रौनियार बताउछन् ।

यस बर्ष छठ पुजाका लागि करिब ६ लाखको खर्च हुने समितिको अनुमान गरेको छ । झुम्काको शिव मन्दिरबाट कलशमा जल राखेर सुरु भएको कलश यात्रा पूर्वमा लगोना चोकदेखि बजार क्षेत्र हुँर्दै पश्चिममा शिव चोकसम्म परिक्रमा गरी कलश यात्रा सम्पन्न गरियो ।

उक्त कलश यात्रामा रामधुनी नगरपालिकाका मेयर, उपमेयर लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि, प्रहरी लगायत स्थानीय भक्तजनहरुको बाक्लै उपस्थिती रहेको थियो ।

Tags: Bannerकलश यात्राछठ पर्वरामधुनी नगरपालिका

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
घोषणपत्र शनिवार सार्वजनिक गर्दै नेपाली कांग्रेस

घोषणपत्र शनिवार सार्वजनिक गर्दै नेपाली कांग्रेस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.