Sunday, February 1, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home विविध रोजगार

तीन महिने लोकसेवा तयारी कक्षा इटहरीमा सुरु

खबरबिट by खबरबिट
09/11/2022
in रोजगार, स्थानीय
0
तीन महिने लोकसेवा तयारी कक्षा इटहरीमा सुरु
105
VIEWS
Share on FacebookShare on Twitter

इटहरी । महिला अधिकार र हकहितका लागि लामो समयदेखि काम गर्दै आएको महिला आधारशिला सुनसरीको आयोजनामा तीन महिने निःशुल्क नायव सुव्वाको लोकसेवा तयारी कक्षा बुधबारदेखि इटहरीमा सुरु भएको छ ।

पाथीभरा जव लिंक र न्यु भिजनको सहकार्यमा हुँदै गरेको लोक सेवा तयारी कक्षाको बुधबार एक कार्यक्रमका बिच संविधान सभा सदस्य अनिता परियारले उद्घाटन गरेकी छन् । प्रमुख अतिथीको रुपमा उपस्थित भएकी परियारले महिला अधिकार संबन्धि तीन वटा प्रश्न सहभागिलाई सोध्दै कार्यक्रमको फरक ढंगले उद्घाटन गरेकी हुन ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

महिलाहरुलाई नै लक्षित गरेर सुरु गरिएको तालिम कार्यक्रममा इटहरी आसपास नै बसोबास गर्ने १५ जना महिलाहरु सहभागी रहेका छन् । कार्यक्रममा बोल्दै सहभागि महिलाहरुले आफुहरुले खोजीरहेको लोकसेवा तयारी कक्षा निःशुल्क रुपमै दिएकोमा आयोजक महिला आधारसिला र पाथिभरा जवलिँकलाई धन्यवाद दिएका थिए ।

सहभागिलाई हौसला दिँदै प्रमुख अतिथी तथा संविधान सभा सदस्य अनिता परियारले सहभागीमा उच्च मनोवल हुनुपर्ने बताइन । महिलाका क्षेत्रमा काम गरिरहेको महिला आधारशिलाले महिलाकै लागि लोकसेवा तयारी कक्षा सञ्चालन गरेकोमा खुसि लागेको बताउँदै परियारले कार्यक्रमबाट भरपुर फाइदा लिन सहभागी महिलाहरुलाई अनुरोध गरिन ।

कार्यक्रममा बोल्दै विशिष्ट अथिती एंव नेपाल सरकार विज्ञापन बोर्डका सदस्य एंव पाथिभरा जव लिँक तथा पाथिभरा एड्भरटाइजिङ्गका प्रबन्ध निर्देशक पवन अधिकारीले जुन सुकै पेशामा आवद्ध हुन पनि सिप हासिल गर्नुपर्ने भएकाले महिला आधारशिलाले महिलाहरुको लागि आयोजना गरेको लोकसेवा तयारी कक्षा महिलाको क्षमता अभिवृद्धि तथा तयारीको लागि राम्रो अवसर भएको बताए ।

उनले सिप तथा दक्षता हासिल गरे लोकसेवामात्रै नभएर नीजि क्षेत्रमा समेत जागिर पाउन सहज हुने बताउँदै सिप र क्षमता वृद्धि गर्न तिर लाग्न सहभागिलाई अनुरोध गरेका थिए । अधिकारीले लोकसेवामा नाम निकाल्नु सहज नभएपनि मेहनत गर्नेलाई असम्भव भन्ने केही नहुने बताए ।

कार्यक्रममा न्यु भिजनका प्रतिनिधिले न्यु भिजनले नियमित लोकसेवा तयारी कक्षा दिने र समयको ख्याल गर्दै कक्षामा उपस्थित हुन अनुरोध गरेका थिए । महिला आधारसिला सुनसरीकी कल्पना लिम्बुको अध्यक्षतामा कार्यक्रम उद्घाटन भएको हो ।

Tags: Bannerइटहरीन्यू भिजनपाथिभारा जबिलङ्कलाेकसेवा कक्षा

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
रामधुनीमा शैक्षिक संस्था बिहीबारबाट बन्द (सूचनासहित)
FEATURE

गर्मी अत्यधिक बढेपछि रामधुनीका विद्यालय दुई दिन बन्द

29/05/2024
इटहरीका कर्मचारी र जनप्रतिनिधिले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा नै पढाउनुपर्ने
समाचार

गर्मी अत्यधिक बढेपछि इटहरी र धरानमा दुई दिन विद्यालय बन्द

29/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
Next Post
मोरङ क्षेत्र नं.३(क) मा लिम्बूलाई उम्मेदवार बनाउने कांग्रेसको तयारी

मोरङ क्षेत्र नं.३(क) मा लिम्बूलाई उम्मेदवार बनाउने कांग्रेसको तयारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.