Friday, May 8, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

आगामी मंसिर ४ गतेको चुनावमा ऐमालेका उम्मेद्वारहरुले जित्छन् : भण्डारी

आशिष काफ्ले by आशिष काफ्ले
17/11/2022
in समाचार, स्थानीय
0
आगामी मंसिर ४ गतेको चुनावमा ऐमालेका उम्मेद्वारहरुले जित्छन् : भण्डारी
108
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । नेकपा (एमाले) सुनसरी क्षेत्र नं. २ (क) का उम्मेद्वार तथा जिल्ला अध्यक्ष रेवती रमण भण्डारीले एमालेले सुनसरी क्षेत्रबाट जित्ने दाबी गरेका छन् ।

आज आयोजना गरेको चुनावी ¥यालीमा पत्रकारहरुसंग कुरा गर्दै भण्डारीले यस्तो बताएका हुन् । उनले आफु मात्र नभएर सूर्य चिन्हबाट निर्वाचनमा रहेका सम्पूर्ण उम्मेद्वारहरुले जित्न सक्ने आफुले अनुभुति गरेको दाबी गरे ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

प्रचारप्रसरकाे समयमा आफु घरदैलोमा जाँदा गठबन्धनका उम्मेद्वारहरू भन्दा बढी नेकपा (एमाले) उम्मेद्वारहरूका पक्षमा जनताकाे राम्राे समर्थन रहेकाे पाएकाे उनले बताएका छन् ।

आज चुनावी प्रचारप्रसारको अन्तिम दिन भएकाले चुनावी ¥याली आयेजना गरेको र यस अघि घरदैलो गरेर कम खर्च गर्दै मतदाताको घरघरमा पुगेको उनको भनाइ छ ।

“आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेश सभामा सूर्य ध्वजा भित्र रहेर चुनावी मैदानमा रहेका सम्पूर्ण उम्मेद्वारहरुले निर्वाचन जित्न सक्ने अनुभुति भएको र त्यसमा म विश्वस्त छु ” उनले भने ।

विजय पश्चात जनता र जनप्रतिनिधि विचको अन्तरसम्बन्ध व्यवस्थित गरेर लैजाने, सुसासन र जनमैत्री सासन युक्त प्रणली तथा विकास निर्माणका विषयलाई कम स्रोतसाधनको प्रयोग गरेर दिगो विकास गर्ने उनको प्रतिबद्धता रहेको छ ।

Tags: Bannerनिर्वाचन प्रचारप्रसारनेकपा एमालेप्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९रेवती रमण भण्डारी

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
करिब ७० प्रतिशत मतपत्र छपाइ सम्पन्न, ९ जिल्लामा मात्र मतपत्र ढुवानी हुन बाँकी

आज मध्यरातबाट मौनाअवधी सुरु, मादक पदार्थ बिक्री वितरण र सेवनमा रोक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.