Friday, April 17, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home मुख्य समाचार

सरकार गठनकाे सहमति जुटाउने तरखरमा एमाले सहितका प्रमुख ३ दल बैठकमा

एमालेसँगको छलफलमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी छन् ।

खबरबिट by खबरबिट
25/12/2022
in मुख्य समाचार, समाचार
0
सरकार गठनकाे सहमति जुटाउने तरखरमा एमाले सहितका प्रमुख ३ दल बैठकमा
44
VIEWS
Share on FacebookShare on Twitter

नेकपा एमालेले सरकार गठनको पहल सुरू गरेको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारबाट गठबन्धनको औचित्य सकिएको भन्दै बाहिरिएपछि बालकोटमा एमालेले सरकार गठनको पहल सुरू गरेको हो।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

एमालेसँगको छलफलमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी छन्।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, रास्वपाका अध्यक्ष रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र जसपाका अशोक राई बालकोट पुगेका हुन्।

नेकपा एमालेले माओवादी केन्द्रसँगको गठबन्धनमा सरकार निर्माणका लागि केही दिन यता पहल बढाउँदै आएको थियो।

माओवादीले गठबन्धन तोडेर आए सरकार निर्माणका लागि छलफल गर्ने उसको तयारी थियो। आइतबारको छलफलमा प्रचण्डलाई पहिलो कार्यकाल नदिने अडान देउवाले राखेपछि गठबन्धनको औचित्य नरहेको भन्दै प्रचण्ड बाहिरिएका थिए।

एमालेले पहिलो कार्यकाल प्रचण्डलाई दिँदै राष्ट्रपति आफूले राख्ने प्रस्ताव यसअघिका छलफलमा गरेको थियो।

माओवादी-एमाले गठबन्धन निर्माणका एमालेबाट सुवास नेम्वाङ, विष्णु पौडेललगायतका नेता अग्रसर थिए भने माओवादी केन्द्रबाट वर्षमान पुनले एमालेका नेताहरूसँग वार्ता गर्दै आएका थिए।

सरकार निर्माणमा बहुमत पुर्‍याउन १ सय ३८ संख्या आवश्यक छ। यदि बालकोटमा सहमति जुटे सरकार निर्माणमा यो गठबन्धनलाई १ सय ५६ संख्या पुग्छ।

संसदमा एमालेको ७८, माओवादी केन्द्रको ३२, रास्वपाको २०, राप्रपा १४ र जसपाको १२ सिट छ।

Tags: Bannerजनता समाजवादी पार्टी (जसपा)नेकपा एमालेनेकपा माअाेबादी केन्द्रराप्रपाराष्ट्रिय स्वतन्त्र पार्टी

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
आउँदो शुक्रबारदेखि एमडीएमएस पूर्ण रूपमा सञ्चालनमा आउने

आउँदो शुक्रबारदेखि एमडीएमएस पूर्ण रूपमा सञ्चालनमा आउने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.