Saturday, December 27, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home प्रदेश खबर

प्रदेश १ मा मुख्यमन्त्री कार्की सहित चार सदस्यीय मन्त्रिपरिषद् गठन

आशिष काफ्ले by आशिष काफ्ले
09/01/2023
in प्रदेश खबर, मुख्य समाचार, समाचार
0
प्रदेश १ मा मुख्यमन्त्री कार्की सहित चार सदस्यीय मन्त्रिपरिषद् गठन
66
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । चार सदस्यीय मन्त्रिपरिषद् सहित नेकपा (एमाले)का स्थायी कमिटि सदस्य तथा प्रदेश १ संसदीय दलका नेता समेत रहेका नवनियुक्त मुख्यमन्त्री मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार गठन गरेका छन् ।

मुख्यमन्त्री कार्कीले नेकपा (माओवादी केन्द्र)ले सहभागी नहुने बताएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा)लाई मिलाएर सरकार गठन गरेका हुन् । नवनियुक्त मुख्यमन्त्री सहित तीन मन्त्रीहरूले प्रदेश प्रमुख पर्शुराम खापुङ्संग पद तथा गोपनियताको शपथ ग्रहण लिएका हुन् ।

READ ALSO

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

मुख्यमन्त्री कार्कीसँगै एमालेका ताप्लेजुङ १ (क) बाट निर्वाचित प्रदेश सांसद तीलकुमार मेन्याङ्बो मन्त्री, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता भक्तिप्रसाद सिटौला र जनता समाजवादी पार्टी (जसपा)की निर्मला लिम्बू कुनै विभाग नतोकि मन्त्रीमा नियुक्त भएको एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।

हालसम्म प्रदेशका सम्पूर्ण मन्त्रालयहरु नवनियुक्त मुख्यमन्त्री कार्कीले आफ्नै साथमा राखेका छन् ।

Tags: १ नं. प्रदेश मुख्यमन्त्रीBannerमन्त्रीपरिषद गठनशपथग्रहणहिक्मतकुमार कार्की

Related Posts

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय
FEATURE

इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय

15/06/2025
Next Post
पृथ्वी जयन्तको अवसरमा बुधबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

पृथ्वी जयन्तको अवसरमा बुधबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.