Friday, April 17, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home मुख्य समाचार

सुनसरीका २ क्षेत्रमा एमालेको अग्रता कायम

आशिष काफ्ले by आशिष काफ्ले
23/11/2022
in मुख्य समाचार, समाचार, स्थानीय
0
सुनसरीका २ क्षेत्रमा एमालेको अग्रता कायम
137
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत सुनसरीका २ क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेद्वारहरुले अग्रता रहेको छ ।

कुल ४ वटा प्रतिनिधिसभा तथा ८ वटा प्रदेश सभा क्षेत्र रहेको सुनसरीमा हाल सम्म सुनसरीका २ वटा क्षेत्रमा नेकपा (एमाले)का उम्मेद्वारहरुले अग्रता कायम राखेका छन् भने १–१ स्थानमा नेकपा (माओवादी केन्द्र) तथा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वारहरुले अग्रता लिएका छन् ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

सुनसरी क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा प्रत्यक्ष तर्फमा एमालेका जगदिशप्रसाद कुसियैतले ५ हजार ५ सय ६८ मत प्रप्त गर्दा नेपाली कांग्रेसका ज्ञानेन्द्र बहादुर कार्कीले ४ हजार ९ सय ४९ मत प्रप्त गर्दै दोस्रो स्थानमा रहेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका जिवनकुमार श्रेष्ठ ७ सय ५९ मत प्रप्त गर्दै तेस्रो स्थान लिएका छन् ।

त्यस्तै सुनसरी क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा प्रत्यक्ष तर्फमा एमालेका भगवती चौधरीले २ हजार ७ सय ११ मत प्रप्त गर्दै अग्र स्थानमा कायम रहेकी छिन् । चौधरीले अग्रता लिइ रहदा राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले २ हजार ३ सय ३७ मत प्रप्त गर्दै दोस्रो स्थानमा रहेर पच्छ्याउदै छन् ।

त्यस्तै सोही क्षेत्रमा लोकतान्त्रीक बाम गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका विजयकुमार गच्छदार १ हजार ७ सय ३२ मत प्रप्त गर्दै तेस्रो स्थानमा रहेका छन् ।

अर्को तर्फ सुनसरी क्षेत्र नं. २ मा प्रतिनिधिसभा प्रत्यक्ष तर्फमा राष्ट्रिय स्वतन्त्र पार्टीका लालविक्रम थापाले ४ हजार ५९ मतका साथ अग्रता लिदा उनका प्रतिद्वन्दी नेकपा (एमाले)का भीमप्रसाद आचार्यले ३ हजा १ सय ४७ मत ल्याउदै दोस्रो स्थानमा रहेर पच्छ्याएको अवस्था रहेको छ ।

साथै सोही क्षेत्रको लोकतान्त्रीक बाम गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सिताराम मेहता २ हजार १ सय २२ मतका साथ तेस्रो स्थानमा रहेका छन् ।

सुनसरी क्षेत्र १ मा भने लोकतान्त्रीक बम गठबन्धनका तर्फबाट नेकपा (माओबादी केन्द्र)का उम्मेदवार मुक्सामहाङ सुब्बा ३१७५ मत ल्याई अग्रस्थानमा छन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार अशोककुमार राई २७६४ मतका साथ दोस्रो स्थानमा छन् ।

स्वतन्त्र उम्मेद्वार रहेका मनोजकुमार मेयाङ्बोलाई उछिन्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ् २ हजार ४ सय २८ मतका साथ तेस्रो स्थानमा रहेकी छिन् ।

Tags: Bannerप्रतिनिधि सभा निर्वाचन २०७९सुनसरी क्षेत्र नं. २सुनसरी क्षेत्र नं. ३सुनसरी क्षेत्र नं. ४सुनसरी क्षेत्र नं.१

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
ताप्लेजुङमा बुढाक्षेत्रीलाई २०८ मतान्तरले  पराजित गर्दै भट्टराई निर्वाचित

ताप्लेजुङमा बुढाक्षेत्रीलाई २०८ मतान्तरले पराजित गर्दै भट्टराई निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.