Friday, April 17, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home मुख्य समाचार

दुहबीमा कांग्रेस र एमाले कार्यकर्ताबिच झडपः स्थिती सामान्य अवस्थामा

सामान्य वाद-विवादमा झडप हुँदा आधा दर्जन घाइते

खबरबिट by खबरबिट
30/11/2022
in मुख्य समाचार, समाचार
0
दुहबीमा कांग्रेस र एमाले कार्यकर्ताबिच झडपः स्थिती सामान्य अवस्थामा
69
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । बुधबार दिँउसो दुहबीमा एमाले–कार्यकर्ताबीच झडप भएको छ। गत मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ३ बाट निर्वाचित भगवती चौधरीको विजयी जुलुसको क्रममा सामान्य विवाद हुँदा झडप भएको हो ।

वडा नम्बर ९ स्थित सोही वडाका वडाध्यक्षको घर नजिक दुबै पक्षबीच सामान्य विवादले झडपको स्थिति आएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी प्रभुप्रसाद ढकालले जनकारी दिए।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

‘नेपाली कांग्रेसबाट निर्वाचित ८ नम्बर वडाध्यक्षको घरनजिकै वडाध्यक्षले बधाई आदानप्रदान गर्ने क्रममा केही अन्य व्यक्तिहरूलाई अबिर लागेको थियो,’ उनले भने, ‘हामीलाई अबिर किन लगाइयो, हिजो राति डिजे किन बजाइयो भन्दै केही व्यक्तिले सामान्य विवाद गर्न थालेपछि झडपको स्थिति आएको हो।’

उनका अनुसार कांग्रेस र एमालेका कार्यकर्ताबीच ढुङ्गा हानाहानको स्थिती आएको खबरबिटलाइ जानकारी दिए।

केही समय पछि प्रहरीले दुवै पक्षलाई करिब एकसय ५० मिटर टाढाँराखेपछि मात्र अवस्था सामान्य बन्दै गएको ढकालले बताए।

उनका अनुसार अहिले अवस्था सामान्य रहेकाे र केही व्यक्ति सामान्य घाइते भएका चार जनाकाे स्थानीय अस्पतालमा उपचार भइरहेको बताए।

Tags: Bannerकार्यकर्ता घाइतेजिल्ला प्रहरी कार्यालय सुनसरीनेकपा एमालेनेपाली कांग्रेसप्रतिनिधिसभा सदस्य निर्वाचनसुनसरी क्षेत्र नं. ३

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
स्काईभेटरमा आगजनी गर्ने १ जना फरार प्रतिवादी पक्राउ

६० के.जी. लागुऔषधी सहित उदयपुरबाट १ पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.