Friday, April 17, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

काठमाण्डौ विश्वविद्यालयले आइतबार विद्यार्थीहरूसंग अन्तरक्रिया गर्दै

आशिष काफ्ले by आशिष काफ्ले
10/12/2022
in समाचार, स्थानीय
0
काठमाण्डौ विश्वविद्यालयले आइतबार विद्यार्थीहरूसंग अन्तरक्रिया गर्दै
78
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । काठमाडौँ विश्वविद्यालयले आइतबार इटहरीमा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । इटहरीको बरन्डा होटेलमा दिउँसो १ बजेदेखि कार्यक्रम आयोजना हुने भएको हो ।

स्नातक तह अध्ययनरत तथा भर्खरै उर्तीण विद्यार्थीलाई केन्द्रित गरेर अन्तरक्रिया कार्यक्रम आयोजना हुने बताइएको छ । नेपालको प्रसिद्ध विश्वविद्यालय मानिएको केयुले प्रदेश १ का विद्यार्थीलाई गुणस्तरीय शिक्षाको पहुँच र्पुयाउने उद्देश्य राखेको छ ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

मुख्यतः झापा मोरङ र सुनसरीका विद्यार्थीलाई केन्द्रित गरेर इटहरीमा कार्यक्रम गरिएको आयोजक संस्थाले जानकारी दिएको छ । विद्यार्थीको शैक्षिक भविष्य, आगामी अवसर, चुनौती र उद्यमशीलताको विषयमा बहस हुने आयोजक संस्थाले जनाएको छ ।

‘नेपाल स्कुल अफ आन्ट्रप्रेनर्सीप’ ले कार्यक्रमको संयोजन गरेको छ । ‘एनसइ’ का फाउन्डर रञ्जन ओझाका अनुसार कार्यक्रममा विश्वविद्यालयका डिन, व्यवस्थापन सङ्काय प्रमुख सविन पन्त, प्रोफेसर राजेश शर्मा लगायतको उपस्थिति रहने आयाजकले जनाएको छ ।

Tags: Bannerअन्तरक्रिया कार्यक्रमकाठमाडौँ विश्वविद्यालय

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
बराहक्षेत्रमा सवारी दुर्घटना, १ को मृत्यु ४ घाईते

बराहक्षेत्रमा सवारी दुर्घटना, १ को मृत्यु ४ घाईते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.