Friday, April 17, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home प्रदेश खबर

प्रदेश १ का २ जिल्लामा भएको सवारी दुर्घटनाबाट २ को मृत्यु, ५ घाइते

खबरबिट by खबरबिट
19/12/2022
in प्रदेश खबर, समाचार
0
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
44
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । झापाको मेचिनगर नगरपालिका–१३ स्थितमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

हिजो आइतबार राती साढे ८ बजेको समयमा ना. ८ ख ३३३६ नम्बरको ट्रकले मे. ७ प १७२७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलको पछाडि सवार रहेकी रोङ गाउपालिका–६ इलामकी २३ बर्षीया उषा राईको उपचारका क्रममा बि एण्ड सि अस्पताल बिर्तामोडमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

ठक्कर दिने ट्रक र पाँचथर मिक्लाजुङ बस्ने चालक सुन्दर राज आङदाम्बेलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।

त्यस्तै आज सोमबार बिहान रुपाटारबाट कटारी तर्फ आउदै गरेको प्रदेश २–०१–००१ च ००५० नम्बरको बोलेरो गाडी आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका ताप्ली गाउँपालिका–१ का ६५ बर्षीय मिन बहादुर सार्कीको उपचारको क्रममा कटारी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै सोही घटनाबाट ताप्ली– २ का ३० बर्षीय फडिन्द्र श्रेष्ठ, ७ बर्षीय भवानी श्रेष्ठ, २ बर्षीय भुमिका श्रेष्ठ, ताप्ली– ५ का २३ बर्षीय सुमित्रा गिरि र ताप्ली–४ का ४५ बर्षीय झगड बहादुर बिश्वाकर्म घाइते भएका छन् ।

घाइते भएकाहरुको कटारी अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय कटहरीले जनकारी दिएको छ ।

साथै घटनामा संलग्न रहेको चालक ईश्वर नारायण श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिई घटनाका विषयमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

Tags: Bannerइलाका प्रहरी कार्यालय धुलाबारीईलाका प्रहरी कार्यालय कटहरीमृत्युसवारी दुर्घटना

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार वाचा पत्र सार्वजनिक गर्दै

रास्वपाकाे आवासीय बैठक, पार्टीको लाइन भन्दा बाहिर नबोल्न सभापति लामिछानेकाे निर्देशन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.