Friday, April 17, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home मुख्य समाचार

पुस १८ गतेका लागि गण्डकी प्रदेशसभाको अधिवेशन गुरुङद्वारा आह्वान

खबरबिट by खबरबिट
27/12/2022
in मुख्य समाचार, समाचार
0
पुस १८ गतेका लागि गण्डकी प्रदेशसभाको अधिवेशन गुरुङद्वारा आह्वान
113
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी प्रदेशसभाको अधिवेशन यही पुस १८ सुरु हुने भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १८३ को उपधारा १ बमोजिम उक्त दिन दिउँसो ३ बजे प्रदेशसभा अधिवेशन आह्वान गरेका हुन् ।

अधिवेशन प्रदेशसभा भवन नदीपुरमा हुने प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले मंगलबार विज्ञप्तिमार्फत जनाएका छन् ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

त्यसअघि प्रदेश प्रमुख गुरुङले बुधबार प्रदेशसभामा ज्येष्ठ सदस्य नेकपा एमालेका मित्रलाल बस्याललाई शपथ खुवाउने कार्यक्रम छ । बिहीबार बस्यालले अन्य प्रदेश सांसदलाई शपथ खुवाउने छन् ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा विभिन्न ५ राजनीतिक दलको प्रतिनिधित्व रहेको छ । पछिल्लो राजनीतिक समीकरणले प्रदेशसभामा सबैभन्दा ठूलो दल कांग्रेसले २७ सिट ल्याए पनि प्रतिपक्षमा बस्नुपर्ने अवस्था देखिएको छ । प्रदेशसभामा एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्रबाट जितेर नेकपा एसमा प्रवेश गरेका राजीव गुरुङ (दीपक मनाङे) सदस्य रहेका छन् ।

एमालेले नेता खगराज अधिकारी र राप्रपाले पंचमान गुरुङलाई संसदीय दलको नेता चुनिसकेका छन् । कांग्रेसले बुधबार दलको नेता चुन्ने तालिका सार्वजनिक गरेको छ भने माओवादी केन्द्रले पनि छिट्टै टुंग्याउने जनाएको छ ।

Tags: Bannerगण्डकी प्रदेश सभाप्रदेश सभा अधिवेसन

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
बुटवलका प्रहरी प्रमुख केसीलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयद्वारा मन्त्रालयमा सिफारिस

बुटवलका प्रहरी प्रमुख केसीलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयद्वारा मन्त्रालयमा सिफारिस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.