Monday, March 9, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home मुख्य समाचार

आकस्मिक स्वास्थ्य सेवा हरिनगरामा सुरू

खबरबिट by खबरबिट
03/01/2023
in मुख्य समाचार, समाचार
0
आकस्मिक स्वास्थ्य सेवा हरिनगरामा सुरू
80
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । विशेषज्ञ चिकित्सकसहित २४ सै घण्टा आकस्मिक स्वास्थ्य सेवा प्राथमिक स्वास्थ्य केन्द्र हरिनगरामा शुरु भएको छ।

सुनसरी क्षेत्र नं-४ प्रदेश (ख) का सांसद हाजी इस्राइल मन्सुरीले विशेषज्ञ चिकित्सकसहित २४ सै घण्टा आकस्मिक स्वास्थ्य सेवाको प्राथमिक उपचार केन्द्र हरिनगराकाे विधिवत रूपमा उद्घाट गरेका हुन्  ।

READ ALSO

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

हरिनगर गाउँपालिका वडा नं-४ स्थित रहेका प्राथमिक स्वास्थ्य केन्द्रमा सोमबार एक कार्यक्रम आयोजना गर्दै कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य तथा सांसद मन्सुरीले स्वास्थ्य केन्द्रकाे उद्घाटन गरेका हुन् ।

साेमबार  देखि २४ सै घण्टा विशेषज्ञ चिकित्सकसहित स्वास्थ्य उपचार सेवा सुरू हुने भएकाे छ। गाउँपालिका अध्यक्ष हाजी गफार अन्सारीले कार्यक्रममा बाेल्दै गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रमा ५ सैय्या अस्पतालबाट २४ सै घण्टा स्वास्थ्य उपचार प्रदान गर्न साथै नागरिकलाई स्वास्थ्यमा सहज पहुँच पुर्‍याउने उद्देश्यले पाँच शय्याको प्राथमिक स्वास्थ्य अस्पताललाई सञ्चालनमा ल्याइएको उनले बताए।

“अहिले हामीकहाँ ल्याब, इसिजी, भिडिओ एक्सरे लगायत अन्य व्यवस्था पनि प्राथमिक स्वास्थ्य केन्द्र हरिनगरामा छ “, उनले भने “अस्पतालमा विशेषज्ञ चिकित्सकसहितको उपचार सेवा सुरू गरेकाले यहाँ उपचार हुन नसकेका बिरामीलाई जिल्ला अस्पताल इनरुवा वा बिराटनगरका अस्पतालहरु पठाउनु पर्दैन, सिधै बिराट टिचिङ अस्पताल बिराटनगर सिफारिस गर्ने छ। हाम्रो गाउँपालिकाबाहेक छिमेकी कोशी, भोक्राहा नरसिंह, देवानगंज, बर्जु गाउँपालिकाबाट समेत बिरामी उपचारका लागि हामीकहाँ आउने सक्ने छन् । ”

अध्यक्ष अन्सारीले राज्यले करोडौं लगानी गरेका अस्पतालमा बिरामीको आकर्षण नहुने र निजी अस्पतालमा बिरामी थेगिनसक्नु हुने अवस्थालाई परिवर्तन गर्न गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र अस्पतालको बजेटमा प्राथामिकता राखेर अस्पताल सञ्चालनमा ल्याउन सफल भएको बताए।

अस्पताललाई २४ सै घण्टा सञ्चालन गर्नका लागि चाप कम भएका बर्थिङ सेन्टर, आधारभूत स्वास्थ्य एकाइ, स्वास्थ्य केन्द्र लगायतबाट कर्मचारी अस्पतालमा केन्द्रित गरेको उनले जानकारी दिए। नपुगका खण्डमा कर्मचारीका लागि गाउँपालिकाको थप स्रोतबाट समेत व्यवस्था गरेको उनको भनाइ छ।

“चालु आर्थिक वर्षका लागि मात्र पालिकाले अस्पतालका लागि बजेट विनियोजन गरेको छु,” अध्यक्ष अन्सारीले भने,” स्वास्थ्यलाई गुणस्तरीय र सर्वसुलभ बनाउनका लागि आवश्यक परे थप रकमको पनि व्यवस्था गर्न सकिन्छ।

बिहान-बेलुकी बिरामी भए पीडा सहेर बस्नुपर्ने बाध्यता अब गाउँपालिकावासीमा नरहने उनले बताएका छन्।

त्यसैगरि २४ सै घण्टा आकस्मिक स्वास्थ्य सेवा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अथिति सुनसरी क्षेत्र नं-४ प्रदेश (ख) का सांसद हाजी इस्राइल मन्सुरीले कार्यक्रममा बाेल्दै उनले, ” हेल्थपोष्ट, स्वास्थ्य एकाइ बिहान १० बजे खुल्ने ४ बजे बन्द हुन्छु, बिरामी त जतिखेर पनि हुन सकिन्छ, बिरामी भए उपचार दिने दायित्व स्थानीय सरकारको हो, त्यही जिम्मेवारीलाई बोध गरेर पालिकाभित्रै २४ सै घण्टा सेवा दिने गरी अस्पताल सञ्चालनमा ल्याएकोमा पालिका अध्यक्षसहित डाक्टर, स्वास्थकर्मी, कर्मचारी लगायत सम्पूर्णमा धन्यवाद दिन चाहन्छु ।

सुनसरीको दक्षिणी भेगमा पहिलो पटक २४ सै घण्टा इर्मजेन्सी सेवा संचालनमा आई दक्षिणी भेगका जनताहरु स्वास्थ्य जोखिमबाट बच्नका लागि स्वास्थ्य सेवा प्राप्त गर्ने अवसर पाउने उनले बताए।

यस २४ सै घण्टा प्राथमिक स्वास्थ्य केन्द्र अस्पतालबाट छिमेकी पालिका भोक्राहा नरसिंह , देवानगंज , इनरुवा नगरपालिकाका दक्षिणी भेग जल्पापुर लगायत हुलाकी राजमार्गमा आउने जाने यात्रीहरु, सडक दुर्घटनामा परेकाहरुलाई तत्कालै स्वास्थ्य जोखिमबाट बचाउनका लागि यस आकस्मिक उपचार केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने सांसद मन्सुरीकाे दाबी रहेकाे छ ।

हामीले निर्वाचनको बेला गरिएको बाचा पुरा गर्न कुनै कसर बाँकी नराख्ने उनले बताए । प्रदेशमा हाम्रो सरकार भए नभए हामीले स्वास्थ, शिक्षा र राेजगारीकाे लागि प्रदेश सरकारबाट निरन्तर विकासका कामहरु माग गरि ल्याउने उनकाे भनाइ छ । आफु विकासका काममा हामी कुनै सम्झौता कसैसँग गरिने छैन, जनताका विकास र निकासका लागि दिनरात काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

Tags: १ नं. प्रदेशसभा सांसदBannerप्राथमिक उपचार केन्द्र हरिनगराहाजी इस्राइल मन्सुरी

Related Posts

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post
दुई वटासम्म मोबाइल ल्याउन पाउने व्यवस्था गर्न प्रधानमन्त्रीकाे निर्देशन

दुई वटासम्म मोबाइल ल्याउन पाउने व्यवस्था गर्न प्रधानमन्त्रीकाे निर्देशन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.