Thursday, February 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

रामधुनी माविको ५० औं स्वर्ण उत्सव बिहीबार मनाइयो

आशिष काफ्ले by आशिष काफ्ले
26/01/2023
in समाचार, स्थानीय
0
रामधुनी माविको ५० औं स्वर्ण उत्सव बिहीबार मनाइयो
79
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । रामधुनी नगरपालिकाको वडा नं. ४ मा रहेको रामधुनी माध्यमिक विद्यालयको ५० औं स्वर्ण उत्सव विहिबार मनाइएको छ ।

रामधुनी नगरपालिकाका नगरप्रमुख शंकरलाल चौधरीको प्रमुख आतिथ्योमा आयोजित कार्यक्रममा नगर उपप्रमुख तारा थापा, शिक्षा शाखा प्रमुख राजन गेलाल, वडाध्यक्ष कमल कार्की लगायतको विशेष आतिथ्यो रहेको थियो ।

READ ALSO

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

बसन्त पञ्चमि अर्थात सरस्वती पूजाको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न विधामा सर्वोत्कृष्ट रहर्दै प्रथम, द्वितिय र तृतिय भएका विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिनुका साथै विद्यालयका विद्यार्थीहरुको संस्कृतिक प्रस्तुती समेत रहेको थियो ।

उक्त कार्यक्रममा रामधुनी नगरपालिकाका निवर्तमान नगरप्रमुख जयप्रकाश चौधरी, निवर्तमान वडाध्यक्ष मनेश कुमार चौधरी लगायतको उपस्थिति समेत रहेको थियो ।

उक्त कार्यक्रममा विद्यालय अध्ययनरत विद्यार्थी तथा अध्यापन गराई रहेका शिक्षीकाहरुको सांगीतिक नृत्य प्रस्तुत समेत रहेको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्ने क्रममा शिक्षा शाखा प्रमुख राजन गेलालले शिक्षा क्षेत्रमा लालपुरमा रहेर उत्कृष्टका दर्शाउर्दै उत्कृष्ट नतिजासहितको पठनपाठन, अतिरिक्त कृयाकलापमा पनि उब्बल्ताको प्रदर्शन गर्दै शैक्षिक क्षेत्रमा राम्रो फड्को मारेको बताएका छन् ।

शुभकामना मन्तव्यकै क्रममा नगर उपप्रमुख तारा थापाले नगरपालिकाको आवशकिय सहयोग दिलाउने कुरालाई जोड्दै शैक्षिक गुणस्तरिय बनाउनेमा आफु र शिङ्गो नगरपालिका लागेको बताएकी छिन् ।

उक्त कार्यक्रममा विद्यालयको प्र.अ. रहदै शिक्षामा योगदान प्रदान गर्ने शिक्षक, प्र.अ., विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुलाई सम्मान गरिएको थियो ।

Tags: Bannerरामधुनि नगरपालिकारामधुनी मा बि

Related Posts

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
Next Post
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु

इटहरीमा पिकअपको ठक्करबाट एककाे मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.