Tuesday, April 14, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

रामधुनी प्याब्सन स्पोर्टस मिट : भलिबलको उपाधि नमुना र नव किरणलाई

खबरबिट by खबरबिट
26/02/2023
in समाचार
0
रामधुनी प्याब्सन स्पोर्टस मिट : भलिबलको उपाधि नमुना र नव किरणलाई
93
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । रामधुनी नगर व्याब्सनको आयोजनामा सञ्चालन भएको स्पोर्टस मिट २०७९ को महिला तर्फको भलिवल प्रतियोगिताको उपाधि रामधुनी ५ मा रहेको नमुना सामुदायिक विद्यालयको जितेको छ ।

शनिबार रामधुनी ७ स्थित पन्चायन विद्या मन्दिरको प्राङ्गढमा भएको प्रतियोगितामा पन्चायनलाई हराउँदै नमुना सामुदायिक विद्यालयले महिला भलिवलको उपाधि जितेको हो ।

READ ALSO

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

बेष्ट अफ ३ मा भएको प्रतियोगिताको पहिलो सेट जितेको पन्चायनले दोस्रो र तेस्रो सेटमा हार व्यहोरेको थियो । महिला भलिवलमा तेस्रो स्थान रामधुनी ५ को नवकिरण इंग्लिस स्कुलले हात पारेको थियो ।

यस्तै गरी पुरुष भलिवलको उपाधि नवकिरण इंग्लिस स्कुलले लगेको छ । नवकिरण इंग्लिस स्कुलले प्रतिस्पर्धी माउन्ट समिट वर्ड स्कुललाई तीन वटै सोझो सेटमा हराउँदै जित निकालेको हो । पुरुष तर्फ भएको प्रतियोगिता वेष्ट अफ फाइभ सन्चालन गरीएकोमा नव किरणले माउन्ट समिटलाई सोझो सेटमा हरायो । पुरुष भलिवलमा तेस्रो स्थान व्रिलियन्ट इंग्लिस स्कुलले पाएको थियो ।

खेलमा वेस्ट सेटरमा माउन्ट समिटका छात्र दिपेश चौधरी घोषित भए भने बेस्ट स्पाइकरमा माउन्ट समिटका सन्देश चौधरी, वेष्ट डिफेन्समा नव किरणका राज कार्की, वेष्ट सरभरमा नवकिरणकै अनिश खड्का, वेष्ट व्लकरमा ब्रिलियन्टका उज्वल चौधरी र सबोत्कृष्ट खेलाडीमा नविकिरणका सुशिल खत्री घोषित भएका थिए । यस्तै छात्रा तर्फको वेष्ट सेटरमा पन्चायन विद्यामन्दिरकप् िलिडिया माझि, वेष्ट स्पाइकरमा पन्चायनकै रुकसना राई, वेष्ट डिफेन्समा नमुना सामुदायिककी दिया चौधरी, बेस्ट सरभरमा नमुनाकी स्नेहा चौधरी र सर्वोत्कृष्ट खेलाडीमा नमुनाकी लिजा चौधरी घोषित भएका थिए ।

बिजेता टिमका खेलाडी तथा वेष्ट क्याटगोरीमा पुरस्कार पाउने खेलाडीलाई भलिवल प्रतियोगिता समापन समारोहका प्रमुख अतिथी रामधुनी ७ का वडा अध्यक्ष केशव गौतम, रामधुनी नगरप्यावसनका अध्यक्ष अच्युत ढकाल, प्रदेश प्यावसनका सदस्य उमेश थापा तथा जिल्ला प्यावसनका उपाध्यक्ष रमेश कार्की लगायतले मेडल प्रमाणपत्र तथा सिल्ड प्रदान गरेका थिए ।

भलिवल प्रतियोगिताका संयोजक दिपेन्द्र विष्ट, रामधुनी प्यावसनका सचिव हरी रायमाझि, एलइएस स्कुलका प्रधानाध्यापक बाबुराम खड्का लगायतका उपस्थिती रहेको थियो । प्याब्सनले जिल्ला तथा प्रदेश भलिवलका प्रशिक्षक तथा रेफिहरुको सहभागितामा सन्चालन भएको भलिवल प्रतियोगितामा रेफ्रिहरुलाई समेत प्रशंसा पत्र तथा मायाको चिनो प्रदान गरिएको थियो ।

Tags: Bannerभलिबलरामधुनी प्याब्सन

Related Posts

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post
पल शाहलाई उच्च अदालतले दियो सफाइ, भोलि रिहा हुने

पल शाहलाई उच्च अदालतले दियो सफाइ, भोलि रिहा हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.