Monday, February 16, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home प्रदेश खबर

सार्वजनिक स्थानमा धुम्रपान तथा सुर्तीजन्य पदार्थ  सेवनमा रोक

खबरबिट by खबरबिट
22/06/2023
in प्रदेश खबर, समाचार
0
सार्वजनिक स्थानमा धुम्रपान तथा सुर्तीजन्य पदार्थ  सेवनमा रोक
63
VIEWS
Share on FacebookShare on Twitter

इटहरी : सुनसरी जिल्ला प्रशासन कार्यालयले सार्वजनिक स्थानमा धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवनमा प्रतिबन्ध लगाएको छ ।

प्रशासनले एक सूचना जारी गर्दै सार्वजनिक स्थलमा चुरोट, बिडी, तमाखु, सुल्फा, कक्कड, सुर्ती, खैनी, गुटखा र मुखमा राख्ने अन्य वस्तु वा नशा दिने पदार्थमा सेवनमा रोक लगाएको हो ।

READ ALSO

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

गृह मन्त्रालयको स्थानीय तथा प्रदेश समन्वय शाखाको च. न. ९२४ को जेठ १६ गतेको पत्रअनुसार सुर्तीजन्य पदार्थ ऐन, २०६८ प्रभावकारी रूपमा कार्यान्वयन गराउने व्यवस्था भएबमोजिम सार्वजनिक स्थानमा धुम्रपान निषेध गरिएको हो ।

सार्वजनिक स्थानमा धुम्रपान र सुर्तीजन्य पदार्थको सेवन नगर्ने, अन्य व्यक्तिबाट हुने प्रयोगलाई निरुत्साहन गर्ने, सार्वजनिक स्थललाई धुम्रपान र सुर्तीजन्य पदार्थ मुक्त गराउने प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रचलित कानुन उल्लंघन गर्नेलाई सार्वजनिक स्थलबाट बाहिर निकालिने वा तोकिए बमोजिमको जरिवाना तिराएर कारबाही गरिने सूचनामा उल्लेख छ ।

Tags: स्वास्थ्य मन्त्रालय

Related Posts

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post
यस वर्ष छ सय झोलुङ्गे पुल निर्माण हुने

यस वर्ष छ सय झोलुङ्गे पुल निर्माण हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.