Thursday, February 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

स्ट्यान्डर्ड बोर्डिङ स्कुलका विद्यार्थीहरुद्वारा नगद तथा खाद्यान्न सहयोग

खबरबिट by खबरबिट
09/03/2024
in समाचार
0
स्ट्यान्डर्ड बोर्डिङ स्कुलका विद्यार्थीहरुद्वारा नगद तथा खाद्यान्न सहयोग
9
SHARES
228
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । इटहरी १७ स्थित स्ट्यान्डर्ड बोर्डिङ स्कुलका विद्यार्थीहरुले इटहरी ४ स्थित निःसहाय बालवालिका सेवा आश्रमलाई नगद तथा जिन्सी समान सहयोग गरेका छन् । शुक्रबार महाशिवरात्री तथा ११४ औँ नारी दिवसको बिदा पारेर स्कुलअन्तरगत स्ट्यान्डर्ड बाल क्लव र जुनियर रेडक्रस सर्कलका बिद्यार्थीले पाँच हजार पाँच सय पचपन्न रुपैयाँ नगद हस्तान्तरण गरेका हुन् ।

विद्यार्थीहरुले नगरसहित जिन्सी खाद्यान्न पनि संस्थाकी संस्थापक संरक्षक गीता गौतमलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले संरक्षक गौतमको सामान्य जीवनी समेत सुनेका थिए । बालबालिकाले स्वतस्फूर्त मन्तब्य राख्दै जीवनमा समाजसेवामा पहिलो पाइला राखेको बताउँदै भविष्यमा समाजसेवामा अग्रसर रहने बताए ।

READ ALSO

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

कार्यक्रमको संयोजक बिद्यालयका परीक्षा संयोजक सुमन राउतले बालबालिकालाई देशभक्त र अनुशासित भई समाजसेवामा लाग्न उत्प्रेरित गर्दै आफ्नो ब्यक्तिगत तर्फबाट पाँच हजार रुपैयाँ थप सहयोग प्रदान गरे ।

कार्यक्रममा विद्यार्थीहरुसहित बिद्यालयका सह प्रधानाध्यापक निरज कोइराला, शिक्षक सागर नेपाल र रमेश घिमिरे तथा कर्मचारीहरु भरत खड्का र इन्द्रबहादुर मगर समेत सहभागी थिए । धेरै बिद्यार्थीहरुले आफ्नो जन्मदिनमा हरेक बर्ष उपस्थित हुने वचन समेत दिएका थिए ।

Tags: इटहरीखाद्यान्न सहयोगरामधुनीस्ट्यान्डर्ड स्कुल

Related Posts

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post
जिल्ला न्यायाधीश खतिवडाविरुद्ध न्याय परिषदमा उजुरी

जिल्ला न्यायाधीश खतिवडाविरुद्ध न्याय परिषदमा उजुरी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.