Monday, March 9, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

कफीसँगै फोटो खिचेर प्रिन्ट गर्ने सुविधासहित इटहरीमा फोटोकफी क्याफे

खबरबिट by खबरबिट
27/08/2024
in समाचार
0
कफीसँगै फोटो खिचेर प्रिन्ट गर्ने सुविधासहित इटहरीमा फोटोकफी क्याफे
116
VIEWS
Share on FacebookShare on Twitter

इटहरी। फोटो पनि कफी पनि भन्ने नाराका साथ इटहरीमा फोटोकफी क्याफे संचालनमा आएको छ । शनिबार एक कार्यक्रमकाबिच हाँस्यकलाकार सुमन कार्कीले क्याफे हाउसको उद्घाटन गरे ।

इटहरी रंगसाला छेउमा रहेको क्याफेको उद्घाटन गर्दे कार्कीले कफी हाउसले युवाहरुको ध्यान केन्द्रीत गर्ने बताए । कफि पिउँदै स्तरीय फोटो खिचाउन पाइने क्याफेको विशेषता रहेको ग्राफिक डिजाइनरसमेत रहेका सञ्चालक मध्येका एक निरज निरौलाले बताए ।

READ ALSO

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

शान्त तथा शितल वातावरणमा रमाउन चाहनेहरुको लागि भनेर क्याफेको संरचना तयार गरिएको उनको भनाइ छ । निरजले आफू ग्राफिक डिजाइनर भएकै कारण समेत फोटो र कफिलाई एकैठाउँमा संलग्न गरेको बताए ।

सुरुवातमा कफिको व्यवस्था गरिएपनि खाजाका परिकारहरुसमेत राखिनेछन् । इटहरी रंगशाला र कोशी राजमार्ग नजिकै भएको हुँदा क्याफेले धेरैभन्दा धेरै ग्राहकहरुको माया पाउनेमा उनी विश्वस्त छन् ।

May be an image of 2 people and text

आफूहरुले ग्राहकको सन्तुष्टिलाई प्राथमिकता दिएको अर्की सञ्चालिका रेणु घिमिरेले बताइन् ।

Related Posts

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post
राष्ट्रिय दलित पत्रकार सङ्घको सुनसरी अध्यक्षमा विनोद बिश्वकर्मा

राष्ट्रिय दलित पत्रकार सङ्घको सुनसरी अध्यक्षमा विनोद बिश्वकर्मा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.