Wednesday, January 21, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

इटहरीमा युरोप शिक्षा मेला आयोजना हुँदै

खबरबिट by खबरबिट
01/12/2024
in समाचार
0
इटहरीमा युरोप शिक्षा मेला आयोजना हुँदै
149
VIEWS
Share on FacebookShare on Twitter

इटहरी । आईडीबी ग्लोबल इटहरीले पहिलो फिनिस शिक्षा मेला (युरोप शिक्षा मेला) आयोजना गर्ने भएको छ । मंसिर १७ गते सोमबार इटहरीको आइतबारेस्थित आईडीबी ग्लोबलको कार्यालय परिसरमा सो कार्यक्रम हुने भएको हो ।

सो कार्यक्रममा फिनल्यान्ड, डेनमार्क, स्वीडेन, जर्मनी, पोल्यान्डलगायत युरोपका उत्कृष्ट देशहरूमा उच्च शिक्षाका अवसरहरूबारे जानकारी दिने सञ्चालक तिलक पराजुलीले जानकारी दिए । फिनिस विश्वविद्यालयका प्रतिनिधिहरू र युरोपेली उद्योग विशेषज्ञहरूको प्रत्यक्ष उपस्थितिमा विद्यार्थीहरूले अध्ययन र क्यारियर सम्बन्धी महत्वपूर्ण जानकारी प्राप्त गर्न सक्ने उनको भनाई छ ।

READ ALSO

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

‘यस मेलाले निजी र सार्वजनिक विश्वविद्यालयहरूमा स्नातक र स्नातकोत्तर तहका अध्ययनका अवसरहरूबारे जानकारी प्रदान गर्नेछ,’ उनले भने, ‘युरोपमा अध्ययन गर्न चाहने विशेषगरी फिनल्यान्डमा रुचि राख्ने विद्यार्थीहरूले यो सुनौलो अवसर हुने छ ।’

कार्यक्रममा प्रतिनिधिहरूसँग प्रत्यक्ष अन्तरक्रिया, युरोपेली विशेषज्ञहरूबाट पाठ्यक्रम चयन र क्यारियर योजना बनाउने सल्लाह दिने, आवेदन प्रक्रिया, छात्रवृत्ति र भिसा प्रक्रियाबारे विस्तृत जानकारी दिने पाठ्यक्रमहरू उपलब्ध गराइने उनले बताए ।

Tags: आईडीबी ग्लोबलइटहरीशिक्षा

Related Posts

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय
FEATURE

इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय

15/06/2025
Next Post
सप्ताहव्यापी विवाहपञ्चमी महामहोत्सव सुरु

सप्ताहव्यापी विवाहपञ्चमी महामहोत्सव सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.