Thursday, April 23, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

सुनसरीका ६ पत्रकारलाई कोरोना बीमाको रकम हस्तान्तरण

खबरबिट by खबरबिट
13/12/2020
in FEATURE, समाचार
0
सुनसरीका ६ पत्रकारलाई कोरोना बीमाको रकम हस्तान्तरण
9
SHARES
230
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । सुनसरीका पत्रकारहरुको लागि गरिएको कोरोना बीमा वापतको रकम कोरोना संक्रमण भई निको भएका मध्ये ६ पत्रकारलाई हस्तान्तरण गरिएको छ ।

नेपाल प्रेस युनियन सुनसरीले गत जेष्ठमा आइ एम इ जनरल इन्स्योरेन्स लिमिटेड काठमाडौं मार्फत गरिएको कोरोना बिमा अन्तर्गत आइतबार दोश्रो चरणको कोरोना बीमा वापतको रकम ६ जना पत्रकारलाई बितरण गरिएको हो ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

बीमा कम्पनी र प्रेस युनियन सुनसरीले संयुक्त रुपमा कोरोना बीमा वापतको १/१ लाख रुपैयाँ नगद हस्तान्तरण गरेको युनियनका जिल्ला अध्यक्ष पवन अधिकारीले जानकारी दिएका छन् ।

अधिकारीले दिएको जानकारी अनुसार पीडित पत्रकारहरु केदार बस्नेत, भोजराज श्रेष्ठ, आशिष यादव, महेश गुरागाइ, बिजय पराजुली र रमेश कुमार राईलाई जनही १ लाखको दरले ६ लाख रुपैयाँ हस्तान्तरण गरिएको हो ।

बिमा ब्यावस्थापन समितीका संयोजक एबम प्रेस युनियन सुनसरीका पूर्व अध्यक्ष कृष्ण अधिकारीसहित पूर्व अध्यक्षहरु गणेश निरौला,पत्रकार महासंघ तेह्रथुमका पूर्व अध्यक्ष महेन्द्र काफ्लेलगायतले बिमा कम्पनीप्रती कृतज्ञता व्यक्त गरेका थियो ।

बाँकी रहेका पत्रकारहरुलाई कोरोना बिमाको रकम भुक्तानी पुसको पहिलो सात्ता गर्ने तयारी गरेको अधिकारीको भनाई रहेको छ । कोरोना बीमा रकमले उपचार, खाद्यान्नसहित अब बाँकी रहेको समयमा उत्पादनमूलक कार्यमा लगाउने पीडित पत्रकारहरुले बताएका छन् ।

बीमा रकम पाएका दुहबीमा पत्रकार आशिष यादबले आफू संक्रमण भएको बेला जेनतेन उपचार र पौष्टिक आहार खाएर कोरोना जितेको र अब आफैले सञ्चालन गरेको पत्रिकालाई निरन्तरता दिन बिमा रकमले योगदान गर्ने बताए ।

Tags: काेराेना बीमानेपाल प्रेस युनियनपत्रकार

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
कांग्रेसले देशभर सरकारविरुद्ध शक्ति प्रदर्शन गर्दै

कांग्रेसले देशभर सरकारविरुद्ध शक्ति प्रदर्शन गर्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.