Wednesday, January 21, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

प्रेस सङ्गठन नेपालद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

खबरबिट by खबरबिट
28/05/2021
in समाचार
0
प्रेस सङ्गठन नेपालद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण
13
SHARES
334
VIEWS
Share on FacebookShare on Twitter

धरान । प्रगतिवादी साहित्यकार एवम् निर्भिक पत्रकार कृष्णसेन इच्छुकको १९ औ स्मृति दिवसका अवसरमा बिहीबार इटहरीमा प्रेस सङ्गठन नेपाल १ नम्बर प्रदेश र सुनसरी जिल्लाले संयुक्तरुपमा नेपाल पत्रकार महासङ्घलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

सङ्गठनका प्रदेश इञ्चार्ज राजन केडी, संयोजक श्रीशीशा राई र जिल्ला संयोजक अर्जुन शर्माले महासङ्घका अध्यक्ष जनकऋषि राई र उपाध्यक्ष गणेश निरौलालाई मास्क, सेनिटाइजर र इम्म्युनिटी पावर बढाउने आयुर्वेदिक औषधि हस्तान्तरण गरे ।

READ ALSO

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

अग्रपङ्क्तिमा रहेर पत्रकारिता गर्ने जिल्लाका पत्रकारहरुलाई स्वास्थ्य सुरक्षा अवलम्वन गर्न र संक्रमित पत्रकारहरुलाई ‘इम्मुनिटी पावर’ बढाउने आयुर्वेदिक औषधि प्रदान गरिएको प्रदेश इञ्चार्ज केडीले बताए । देशभरी फैलिएको कोभिडका कारण औपचारिक कार्यक्रम गर्न नपाएपनि इच्छुकको विचार र योगदानलाई स्मरण गर्दै पत्रकारहरुको स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको उनको भनाई छ ।

स्वास्थ्य सामग्री एकद्वार प्रणालीमार्फत् वितरण होस् भन्ने उद्देश्यले सम्पूर्ण पत्रकारहरुको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घलाई हस्तान्तरण गरिएको सङ्गठनका प्रदेश संयोजक श्रीशीशा राईले बताए ।

कलमको तागतमा स्थापित कहिले नमेटिने जिउँदो इतिहास जनपक्षीय पत्रकार कृष्णसेन इच्छुकको १९ औ स्मृति दिवसका अवसरमा स्वास्थ्य सामग्री प्रदान गरिएको सङ्गठनका जिल्ला संयोजक अर्जुन शर्माले बताए ।

कृष्णसेन २०५९ साल जेष्ठ १३ गते तत्कालिन राज्यपक्षबाट महेन्द्र पुलिस क्लबमा चरम यातना दिइ मारिएका थिए । हस्तान्तरण कार्यक्रममा स्वतन्त्र पत्रकार सङ्घका केन्द्रीय उपाध्यक्ष शालीग्राम पाण्डे, नेपाल पत्रकार महासङ्घका प्रदेश समिति सदस्य पिवी दियाली, महासङ्घका प्रदेश परिषद सदस्य विशाल राई, महासङ्घका जिल्ला सह–सचिव तिर्थ कार्कीको उपस्थिति रहेको थियो ।

Tags: नेपाल पत्रकार महासंघप्रेस सङ्गठन नेपालस्वास्थ्य सामग्री

Related Posts

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय
FEATURE

इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय

15/06/2025
Next Post
Featured Video Play Icon

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रका नाममा सम्बोधन [LIVE]

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.