Saturday, April 18, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

कोरोना संक्रमितको उपचारका लागि प्रशासकीय अधिकृतकाे पहलमा आर्थिक सहयाेग संकलन

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
01/06/2021
in समाचार, स्थानीय
0
बराहक्षेत्रमा एकैदिन थपिए एक पत्रकारसहित ५८ जना संक्रमित, कुन वडामा कति संक्रमित ?
12
SHARES
298
VIEWS
Share on FacebookShare on Twitter

बराहक्षेत्र । कोरोना संक्रमितको उपचारका लागि आर्थिक अभाव भएपछि उपचारका लागि बराहक्षेत्र नगरपालिकाका प्रशासकीय अधिकृत मनुकुमार लिम्बुको पहलमा रकम संकलन गरिएकाे छ । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ११ मधुवन निवासी बर्ष ५२ का राजकुमार महतोलाई उपचार गर्न आर्थिक अभाव भएपछि सोमबार रकम संकलन गरिएकाे हाे ।

महतोलाई गत जेष्ठ १० गते कोरोना पोजेटिभ भएको थियो । उनी बराहक्षेत्र नगरपालिकाबाट संचालित आइसोलेशनमा उपचारत रहेका छन् । थप उपचार गर्न सुबिधा सम्पन्न अस्पतालमा तुरुन्त लैजानुपर्ने भएको र उनको परिवारको आर्थिक अवस्था अत्यन्तै नाजुक भएकोले उपचार गर्न कठिन भएको स्वास्थ्यकर्मी साथै आसोलेसनमा कार्यरत अहेब प्रमोद यादबले बताए ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

महतोलाई थप उपचार गर्न परिवारले नसक्ने देखिएपछि नगरपालिकाकै कर्मचारीहरूसँग रकम संकलन गरेकाे लिम्बुले बताए । लिम्बुका अनुसार सोमबारबाट संकलन सुरु गरेको र पहिलोदिन नगरपालिका भित्रबाट २० हजार रुपैयाँ भन्दा बढी रकम संकलन भएको थियो । नगरपालिकाको विपत् व्यवस्थापन कोषबाट अरु थप सहयोग गर्ने नगर प्रमुख निलम खनालले प्रतिवद्धता जनाएको अहेब यादबले बताए । यादवका अनुसार महतोलाई अहिले उपचार गर्न धरान स्थित बिजयपुर हस्पिटलमा भर्ना गरिएको छ ।

महतोलाई बचाउन आफ्नो आफ्नो ठाउँबाट सक्ने आर्थिक सहयोग गर्न समेत प्रशासकीय अधिकृत लिम्बुले अनुरोध समेत गरेका छन् । त्यस्तै उनको परिवारले पनि सहयोग अपिल गरेको छ ।

Tags: आर्थिक संकलनकोरोना संक्रमित

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक

कोरोनाबाट थप ६८ जनाको मृत्यु, ६ हजार ८५ जना संक्रमित थपिए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.