Friday, April 17, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

हरिनगरका आइसोलेशन सेन्टरलाई एसजी अर्गनाइजेशनले दियाे अक्सिजसहित स्वास्थ्य सामग्री

नसीम राज अन्सारी by नसीम राज अन्सारी
08/06/2021
in समाचार
0
हरिनगरका आइसोलेशन सेन्टरलाई एसजी अर्गनाइजेशनले दियाे अक्सिजसहित स्वास्थ्य सामग्री
123
VIEWS
Share on FacebookShare on Twitter

हरिनगर। सुनसरीको हरिनगर गाउँपालिका(१स्थित भुटाहामा रहेको आइसोलेशन सेन्टरलाई एसजी अर्गनाइजेशन प्रा.लि.ले अक्सिजनसहित स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

भुटाहा जेनेरल हस्पिटलमा सुनसरीको चार गाउँपालिकाको संयुक्त रुपमा आइसोलेशन सेन्टर संचालनमा रहेको छ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

उक्त आइसोलेशन सेन्टरमा हरिनगर, भोक्राहा नरसिंह, देवानगंज र बर्जु गाउँपालिकाको साझेदारी रहेको हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले जानकारी दिएका छन् ।

दोश्रो चरणको कोरोना महामारी बेला मानव स्वास्थ्यको ख्याल गरी एसजी अर्गनाइजेशन प्रा.लि.ले हरिनगरका आइसोलेशन सेन्टरलाई अक्सिजन व्याग ५० थान, सर्जिकल मास्क ५ सय, ४० लिटरको अक्सिजन सिलिन्डर ७ थान, १० लिटरको अक्सिजन सिलिन्डर २ थान, अक्सिजन मास्क २० थान, ओसीमिटर ४ थान हस्तान्तरण गरेको प्रा.लि.ले जनाएको छ ।

अर्गनाइजेशनका अध्यक्ष शिवप्रसाद घिमिरेले हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीलाई अक्सिजन सहित स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

कोरोना महामारीको बेला अक्सिजन अभावले कोरोना संक्रमितको ज्यान गइरहेकोले आफूले सर्वसाधारणको ज्यान बचाउनका लागि सामग्री उपलब्ध गराएको घिमिरेले बताए ।

हरिनगर गाउँपालिकाका अध्यक्ष अन्सारीले कोरोनाको महामारीको यस्तो परिस्थितीमा सामग्रीहरु उपलब्ध गराएकोमा एसजीका अध्यक्ष घिमिरेलाई धन्यवाद ज्ञापन गरेका छन् ।

Tags: एसजी अर्गनाइजेशन प्रा.लि.स्वास्थ्य सामग्रीहरिनगर गाउँपालिका

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
एक अर्ब ६३ करोड वितरण गर्दै राष्ट्र बैंक

वैदेशिक लगानी भित्र्याउन स्वीकृति नचाहिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.