Saturday, February 21, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

बराहक्षेत्र नगरपालिकाले ६ सय किसानलाई दियो धानको बीउ

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
14/06/2021
in समाचार
0
बराहक्षेत्र नगरपालिकाले ६ सय किसानलाई दियो धानको बीउ
19
SHARES
464
VIEWS
Share on FacebookShare on Twitter

बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिकाको कृषि शाखाले बराहक्षेत्रका किसानहरुलाई विभिन्न १२ जातका धानको बीउ वितरण गरेको छ।

बराहक्षेत्रका अधिकांश मानिसहरु कृषि पेसामा आधारित रहेका छन् । यहाँका किसानले धान उत्पादन वृद्धि गर्न महँगो दरमा धानको बीउ खरिद गर्दै आएका थिए । वालि विकास तथा जैविक विविधता संरक्षण केन्द्रको उन्नत धानको वीउमा अनुदान कार्यक्रम मार्फत किसानहरुलाई बराहक्षेत्र नगरपालिका कृषि विकास शाखाको २०७७/७८ सालको अनुदान बजेट बाट किसानहरुलाई ५० प्रतिशात अनुदानमा उक्त धानको बीउ बितरण गरेको कृषि शाखा प्रमुख तुलसा लिम्बूले बताइन् ।

READ ALSO

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

कृषि विकास शाखामा सशर्त अनुदानित उन्नत धानको वीउमा अनुदान कार्यक्रम अनुसार ६ लाख ७९ हजार रुपैयाँ र कृषकहरुले ५० प्रतिशत गरि १२ लाख रुपैयाँ बराबरको विभिन्न जातको धानको बीउ ल्याएको लिम्बूले बताइन् ।

उनका अनुसार राधा १४, कान्छी मुन्सुली, राम धान, संवरण सव १, सुख्खा ३, बहगुणी २, सावा मन्सुली सव १, मन्सुली, रातो बास्मती, कालो बासमती, मिथिला गरि १२ जातको धानको बीउ १७ हजार ८५४ के.जि. बीउ कृषकहरुलाई बितरण गरिएको छ ।

कृषि शाखाका नीरकुमार राईका अनुसार बराहक्षेत्र नगरपालिका भरी ६ सय जना किसानलाई १७ हजार ८ सय ५४ केजि विभिन्न जातको धानको बिउ वितरण गरिएकाे छ । नगरपालिकाले गत १ जेष्ठदेखि बीउ बितरण गर्न सुरु गरेकाे थियो।

Tags: किसानकृषकधानकाे बीउ वितरणबराहक्षेत्र

Related Posts

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post
एसइइको मूल्यांकनमा ८० नम्बरभन्दा बढी दिँदा कारण खुलाउनुपर्ने

एसइइको मूल्यांकनमा ८० नम्बरभन्दा बढी दिँदा कारण खुलाउनुपर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.