Saturday, April 18, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

जोखिममा रहेका बालबालिकाको परिवारलाई कोकनले दियो खाद्यान्न

खबरबिट by खबरबिट
21/06/2021
in समाचार
0
जोखिममा रहेका बालबालिकाको परिवारलाई कोकनले दियो खाद्यान्न
156
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । साझा सवालका लागि साझा मञ्च (कोकन) सुनसरीले ५ दर्जन भन्दा बढी बालबालिकाहरुको परिवारलाई खाद्यान्न र स्वास्थ्य सुरक्षाका सामग्री हस्तान्तरण गरेको छ ।

प्लान इन्टरनेशनल नेपालको सहयोगमा कोकनले कोभिड १९ बाट प्रभावित भएका र जोखिममा रहेका ६९ बालबालिकाका परिवारलाई खाद्य सामाग्रीसहित स्वास्थ्य सुरक्षाका सामग्री उपलब्ध गराएको हो ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

कोकनले हरिनगरमा १४, देवानगञ्जमा १, बर्जुमा १७, गढीमा–४ दुहबीमा १ र रामधुनीमा ३२ गरी ६९ जना जोखिममा रहेका बालबालिकाका परिवारलाई खाद्यान्न सामग्री उपलब्ध गराएको कोकनकी अध्यक्ष मञ्जिता उपाध्यायले बताइन् । उनका अनुसार चामल ५० केजी, अण्डा १ क्यारेट, पिठो ५ केजी, दाल ६ केजी, चना ३ केजी, सोयाबिन आधा केजी, तोरीको तेल ५ लिटर, चिनी ३ केजी, चियापत्ति आधा केजी, नुन २ केजी, नुहाउने साबुन ५ वटा, लुगा धुने साबुन ५ वटा, सरफ १ केजी, दन्तमन्जन १ थान, सेनिटरी प्याड ३ प्याकेट, सर्जिकल मास्क २ प्याकेट, सेनिटाइजर १ लिटर लगायतका खाध्यान्नसहितको स्वास्थ्य सुरक्षाका सामग्रीहरु हस्तान्तरण गरिएको हो ।

महिला, बालबालिका र सिमान्तकृत समुदायको हकअधिकारको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको कोकनले जोखिममा रहेका बालबालिकाको तथ्याङ्क संकलन गरी सुनसरीका चार गाउँपालिका र दुई नगरपालिकाका ६९ घर परिवारलाई खाद्यान्न र स्वास्थ्य सुरक्षाका सामग्री उपलब्ध गराएको कार्यक्रम संयोजक हेमन्तराज पौडेलले बताए । उनका अनुसार कोरोना संक्रमणबाट बच्नका लागि मास्कको प्रयोग गर्न, सेनिटाइजरको प्रयोग, सामाजिक दुरी कायम र समय–समयमा साबुन पानीले हात धुन पनि आग्रह गरिएको थियो ।

Tags: कोकनखाद्यान्न सहयोग

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक

थप २ हजार २९७ जनामा संक्रमण पुष्टि, ३ हजार १३० संक्रमणमुक्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.