Saturday, February 14, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE 2

रामधुनी नगरपालिकाका अनावश्यक कर्मचारी निष्काशन गर्न माओवादीको निर्देशन

खबरबिट by खबरबिट
26/06/2021
in FEATURE 2, समाचार
0
‘प्रधानमन्त्री र राष्ट्रपतिको कार्य असंवैधानिक, यसकाे विरुद्धमा लागाैं’ : माओवादी केन्द्र रामधुनी
15
SHARES
378
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । सुनसरीको रामधुनी नगरपालिकामा कार्यरत अनावश्यक कर्मचारी तत्काल निष्काशन गर्न नेकपा माओवादी केन्द्रले निर्देशन दिएको छ । शुक्रबार माओवादी केन्द्र रामधुनी नगर कमिटीले एक विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

पछिल्लो समय नगरपालिकामा कर्मचारीको विषयमा विवाद भइरहेको छ । नगरप्रमुख जयप्रकाश चौधरीले कर्मचारी बढी नभएको र प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेले कर्मचारी धेरै भएको अभिव्यक्ति दिएसँगै विभिन्न पार्टी तथा समुहले यतिबेला चासोका साथ लिइरहेका छन् ।

READ ALSO

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

बिहीबार बसेको रामधुनीको नगर सभामा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओमकारप्रशाद न्यौपानेले ‘५८ जना कर्मचारी हुनुपर्नेमा रामधुनीमा १ सय २५ जना कार्यरत रहेको’ बताएका थिए । उनले त्यति मात्रै भनेनन्, करार र ज्यालादारीमा राखिएका कतिपय कर्मचारी मिल्दै नमिल्ने पदहरुमा राखिएको समेत बताएका थिए ।

यसअघि नै नेकपा माओवादीले रामधुनीमा अनावश्यक कर्मचारी रहेको र त्यस्ता कर्मचारी राखेर राजनीतिक दलले नगरपालिकालाई आफ्ना कार्यकर्ताको भर्तिकेन्द्र बनाउन खोजेको आरोप लगाएको थियो ।

न्यौपानेले नगर सभामा नै ५८ जना कर्मचारी हुनुपर्नेमा १ सय २५ जना कार्यरत रहेको भन्दै ६७ जना कर्मचारी अनावश्यक भएको स्वीकारेका थिए ।

Tags: माओवादीमाओवादी केन्द्ररामधुनी नगरपालिका

Related Posts

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post
संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक

थप २ हजार १६ जनामा संक्रमण पुष्टि, ३० को मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.