Monday, May 25, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

तरुण दलद्वारा झुम्कामा रक्तदान, ८० पिन्ट रगत संकलन

खबरबिट by खबरबिट
22/07/2021
in समाचार
0
तरुण दलद्वारा झुम्कामा रक्तदान, ८० पिन्ट रगत संकलन
15
SHARES
366
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । नेपाल तरुण दल रामधुनी नगर कार्यसमितीले मंगलबार रक्तदान कार्यक्रम गरेको छ । नेपाली कांग्रेसका संस्थापक विश्वेश्वर प्रसाद कोइरालाको ३९ औं स्मृति दिवसको अवसरमा झुम्कामा बुधबार रक्तदान गरेको हो ।

रक्तदान कार्यक्रममा करिब ८० पिन्ट रगत संकलन भएको नगर समितिले जनाएको छ । तरुण दल रामधुनीले गत वर्षहरुमा पनि रक्तदान कार्यक्रम गरि विपीलाई सम्झदैँ आएको र यस पटक ८ औ रक्तदान कार्यक्रम आयोजना गरिएको नेपाल तरुण दल रामधुनी सभापति नगेन्द्र गुरुङले बताए ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

झुम्कास्थित कुबेर सपिङ सेन्टर अगाडि आयोजना गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपाली कांग्रेस सुनसरी जिल्ला सभापति तथा प्रदेश १ संसदिय दलका नेता राजिव कोइराला रहेको थिए ।

विशिष्ट अतिथिका रुपमा नेपाल तरुण दल सुनसरी जिल्ला सभापति सिजन गुरुङको उपस्थिति रहेको थियो ।

विपि कोइरालाको त्याग र संघर्ष नेपालको लागि अविस्मरणीय रहेको र नेपालमा प्रजातन्त्र स्थापित गर्न उनले गरेको योगदान चाहेर पनि भुल्न नहुने र नसकिने प्रमुख अतिथी राजिव कोइरालाले बताए । विपिको विचार र विकासका योजनाहरु श्रमजीवी कृषकदेखि गरिब, निमुखाहरुलाई जोड्ने किसीमको रहेकाले नै नेपाली कांग्रेसले समाजवादको सिद्धान्त अंगाल्दै आएको उनको भनाइ थियो ।

नेपाल रेडक्रस सोसाइटीको सहयोगमा सम्पन्न भएको रक्तदान कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सचिव केदार भण्डारी, नगर सभापति सुदिप अधिकारी लगायत अन्य नेताहरुको समेत उपस्थिति रहेको थियो ।

विक्रम संवत १९७१ साल भदौमा भारतको वनारसमा जन्मिएका विपीको २०३९ साल साउन ६ गते अर्थात आजकै दिन निधन भएको थियो ।

Tags: नेपाल तरुण दलरक्तदानरामधुनी

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
नारायणहिटीमा राज्याभिषेक बग्गी राखिँदै

नारायणहिटीमा राज्याभिषेक बग्गी राखिँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.