Monday, February 16, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE 2

बेलकामा २७औं विश्व आदिवासी दिवस मनाइयो

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
09/08/2021
in FEATURE 2, समाचार
0
बेलकामा २७औं विश्व आदिवासी दिवस मनाइयो
69
VIEWS
Share on FacebookShare on Twitter

बेलका । नेपाल आदिवासी जनजाति महासंघ बेलका नगरले २७औं विश्व आदिवासी दिवस मनाएको छ । आदिवासी जनजाति महासंघले भवन परिषरमा वृक्षारोपणसँगै शुभकामना आदान प्रदानको कार्यक्रम गरी दिवस मनाएको हो ।

कार्यक्रममा बेलका नगर प्रमुख दुर्गाकुमार थापाले बेलका नगरमा आदिवासी जनजाति समुदायको संरक्षण संवद्र्धन र उत्थानका लागि नगर सरकारले कुनै कमि नगरेको बताउँदै पहिचान र समानुपातिक समावेशितामा बेलका नगर सरकार देशमै अब्बल रहेको बताए।

READ ALSO

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

उपमेयर राजकुमारी चौधरीले आदिवासी जनजातिका कार्यक्रममा सहभागी नहुने मै हुँ भन्ने राजनीतिक दलहरु जनजाति बिरोधीहरु भएको र उनीहरु जहिल्यै पनि पिछडिएको समुदाय क्षेत्रका पक्षमा नरहेको आजको उपस्थितीले देखाएको बताए ।

जनता समाजवादी पार्टी नेपालका बेलका अध्यक्ष सुरेन्द्र राईले स्थानीय बेलका नगर सरकारले आदिवासी जनजातिका संवालमा पर्याप्त कार्य गर्न नसकेको बताउदै स्थानीय सरकार सबै पक्षको मनोभावना बुझ्न सक्ने हुनुपर्ने बताए । जन समाजवादी पार्टीका नेता मनीकुमार राईले गोठालोका रुपमा रहेकाहरु नै मालिक बनेका बताउँदै आदिवासीहरु अब अझ चलाख र सचेत बन्नु पर्ने बताए।

कार्यक्रममा जनजाति नेता तथा संरक्षक कर्ण कुमार श्रेष्ठले नगर सरकारले बेलकाका जनजाति समुदायसंग सम्बन्धित विकासका विषयमा अझ बढी सहयोग गर्नुपर्ने बताए ।

आदिवासी जनजाति महासंघ बेलका नगरका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष ललित राईले अनुपस्थित राजनैतिक दल तथा जनप्रतिनिधीहरु प्रति व्यंग गर्दै आदिवासी जनजातिहरुको आशिर्वाद संगै शुभकामना तथा धन्यवाद भाग्यमानीहरुले मात्र पाउने बताउदै उपस्थिती सहभागीहरुमा शुभकामना व्यक्त गरे।

कार्यक्रममा सहभागीहरुबाट २७ वटा मैन बालेर उद्घाटन गरिएको थियो।

Tags: आदिवासी दिवसबेलका

Related Posts

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post
निजी क्षेत्रले कोरोना खोप आयात गर्न नपाउने !

बाँच्ने आशा जगाउँदै दोस्रो डोज खोप

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.