Wednesday, December 17, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

बराह डेरीद्वारा ५ किसान नगदसहित पुरस्कृत, २५ जना सम्मानित

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
13/08/2021
in समाचार
0
बराह डेरीद्वारा ५ किसान नगदसहित पुरस्कृत, २५ जना सम्मानित
10
SHARES
259
VIEWS
Share on FacebookShare on Twitter

बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ८ सालवन्दीमा रहेको बराह दुग्ध डेरी संकलन केन्द्रले स्थानीय ३० जना कृषकहरुलाई  सम्मान गरेको छ । डेरीले २५ वृद्धवृद्धालाई खादा र नेपाली टोपी तथा ५ कृषकलाई प्रोत्साहन सम्मान स्वरूप नगदसहित सम्मान गरेको हो ।

करिब ४ वर्ष अगाडि स्थापना भएको प्राइभेट डेरीले बिहीबार एक कार्यक्रम आयोजना गरि सम्मान गरेको हो ।

READ ALSO

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

डेरी सञ्चालक रमेश भट्टराईका अनुसार डेरीमा आवद्ध एक सय ३५ जना मध्ये लक्की ड्रबाट छनोट गरि प्रथम, दोस्रो, तेस्रो, चौथों र सान्तवना गरि ५ जनालाई पुरस्कर सोरुप नगदसहित सम्मान गरेको हो ।

कृषक प्रोत्साहन पुरस्कार प्रथम हुने रुद्रप्रसाद आचार्य लाई ७ हजार, दोस्रो हुने दिल कुमारी बिकलाई ४ हजार, तेस्रो निर्मला खतिवडालाई २ हजार ५ सय र दुई जनालाई सन्तावना पुरस्कर ५ अम्बिका दाहाल र राजन दाहाललाई प्रदान गरिएको भट्टराईले बताए ।

खेमराज भट्टराईको सभापतित्व रहेको कार्यक्रममा प्रमुख बराहक्षेत्र नगरपालिका वडा नम्बर  ८ अध्यक्ष फरिन्द्र भट्टराई रहेका थिए भने कार्यक्रम दुग्ध संकलन गर्ने करिब  एक सय जना किसानहरुको उपस्थित रहेको थियो ।

अध्यक्ष भट्टराईले बराहक्षेत्रमा धेरै दुग्ध डेरि भए पनि यसरी कुनै पनि संस्थाले कृषकलाई प्रोत्साहन हुने कार्यक्रम नगरेको बताए । यस कार्यक्रमले अझै कृषकहरुको मनोबल बढ्ने र पशुपालनमा झन् आकर्षित हुने बताए ।

भोलिको दिनमा संघीय सरकार प्रदेश सरकार र स्थानीय सरकारबाट  यश डेरीलाई अनुदान  दिएको खण्डमा यस डेरीले किसानलाई नै बितरण गर्ने समेत भट्टराईले बताए ।

Tags: बराह दुग्ध डेरीबराहक्षेत्रसम्मानित

Related Posts

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय
FEATURE

इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय

15/06/2025
Next Post
निजी क्षेत्रले कोरोना खोप आयात गर्न नपाउने !

मोर्डनाको ४० लाख डोज खोप नेपाल आउने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.