Tuesday, April 21, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

गुणस्तरीय शिक्षाको गन्तव्य ‘काठमाडौं वर्ल्ड स्कुल’

खबरबिट by खबरबिट
22/08/2021
in समाचार
0
गुणस्तरीय शिक्षाको गन्तव्य ‘काठमाडौं वर्ल्ड स्कुल’
179
VIEWS
Share on FacebookShare on Twitter

आवास सुविधासहितको अन्तर्राष्ट्रियस्तरको स्कुलको अभावमा हरेक वर्ष धेरैको संख्यामा नेपाली अभिभावकहरूले आफ्ना नानीबाबुहरूलाई मुलुकबाहिर लैजानुपर्ने अवस्थाको अन्त्य गर्न २०७४ सालबाट सुरू भएको हो, काठमाडौं वर्ल्ड स्कुल । जुन स्कुल शैक्षिक क्षेत्रमा चिरपरिचित नाम हो ।

छोटो समयमा नै आफ्नो छुट्टै पहिचान बनाउन सफल यस स्कुलले आधुनिक, वैज्ञानिक र प्रविधियुक्त शिक्षण पद्धति अपनाइरहेको छ । तल्लो तहको कक्षादेखि माथिल्लो तहसम्म गुणस्तरीय शिक्षाका लागि स्कुलले विभिन्न विधिहरु अपनाइरहेको छ । स्कुलको पूर्वाधार र सुविधाहरु समेत निकै अत्याधुनिक र सुविधासम्पन्न छन् ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

स्कुलमा शान्त वातावरण, छात्र तथा छात्राको आवासगृह, स्विमिङ पुलसहितको अतिरिक्त क्रियाकलाप भवनमा नृत्य, संगीत, मार्सल आर्टस्, लाउन टेनिस, नाटक, फाइन आर्ट, इन्डोर मन्टिपर्पोज कोर्ट, फुटसल अनि अतिरिक्त प्रयोगात्मक कक्षाहरुको लागि पनि छुट्टाछुट्टै व्यवस्था पनि छ । कक्षाकोठा भित्रको सिकाइ मात्र पर्याप्त नहुने र अन्य व्यक्तित्व विकास, क्षमता विकास र प्रयोगात्मक अभ्यासलाई समेत अघि बढाउनुपर्नेमा कलेज प्रशासनको धारणा छ ।

तल्लोतहका कक्षा जस्तै प्लस टू अध्ययन गर्ने विद्यार्थीहरुको रोजाइमा समेत यस स्कुल पर्ने गरेको छ । स्कुलका अनुसार हाल कक्षा ११ र ए लेभरको कक्षामा भर्ना खुला छ । कक्षा ११ मा भर्ना लिन सुरु गरेको स्कुलले जनाएको छ ।

अन्य कलेजभन्दा धैरै महँगो भन्ने बाहिरको बुझाइ सत्य नभएको स्कुल परिवारले स्पष्ट पारेको छ । स्कुलको समग्र गुणस्तर र सेवाको हिसाबले केही महँगो भएपनि प्लस टू भने अन्य कलेजको तुलनामा सस्तो रहेको स्कुलका चियरम्यान डक्टर मिथ्लेश कुमार झा ले बताउनु भयो ।

डा.मिथ्लेश कुमार झा का अनुसार स्कुलले स्थापनाको छोटो समयमै आफूलाई अग्रणी विद्यालयको रुपमा उभिन सफल भएको स्कुल व्यवस्थापनको विश्वास छ ।

#advt

Tags: काठमाडौं वर्ल्ड स्कुलशिक्षा

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
मुख्यमन्त्री राईद्वारा थप एक सांसद ‘निलम्बन’

संकटमा प्रदेश १ सरकार : तानातानमा एमाले सांसद

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.