Wednesday, December 17, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home अर्थ

१६ करोडको लगानीमा ढल्केबरमा खुल्यो कोमल होटल

खबरबिट by खबरबिट
24/08/2021
in अर्थ, समाचार
0
१६ करोडको लगानीमा ढल्केबरमा खुल्यो कोमल होटल
15
SHARES
382
VIEWS
Share on FacebookShare on Twitter

ढल्केबरमा स्थानिय युवा व्यवसायी अनिल साहले १६ करोड खर्च गरेर २६ वटा एयरकण्डिसन सहितका कोठा भएको आधुनिक होटल संचालनमा ल्याएका छन् । पूर्व पश्चिम यात्रा गर्नेहरुका लागि पहिले ढल्केबरमा सुविधा सम्पन्न होटल नपाउँदा धेरैले रात विताउन समस्या भोग्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै उनले सो होटल सञ्चालनमा ल्याएका हुन् ।

उनले भ्रमण बर्ष २०२० लाई लक्ष्य गरेर होटल संचालन गर्ने योजना बनाएका थिए । तर, लकडाउनले केही बिलम्ब भएपनि अहिले होटल संचालनमा आएको छ । औपचारिक उद्घाटन नभएपनि उनले होटल संचालनमा रहेको जानकारी दिए ।

READ ALSO

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

खासगरि व्यापार, जागिर, धार्मिक पर्यटकलाई लक्ष्य गरेर होटलमा लगानी गरेको सञ्चालक साहले बताए । पेशागत रुपमा उनी सीए भएपनि व्यापार र व्यवसायमा समेत आफुलाई संलग्न गराएका छन् । बाबु सामान्य किसान भएपनि तीन दाजुभाई भने पढाईसंगगै व्यवसायमा लागेका हुन् ।

हार्डवेयर र लुब्रिकेन्टको व्यवसायबाट हस्पिटालिटि तिर उनीहरुले हात अघि बढाएका हुन् । धनुषाको जनकपुर, संघीय राजधानी जानेबाटो र पूर्वबाट पनि जोडिने स्थान ढल्केबर पछिल्लो समय सुविधा सम्पन्न बजारका रुपमा विकसित हुँदै गएको छ । लामो यात्राबाट आएका यात्रुहरुको बिसौनी मात्र नभएर अहिले व्यापारिक केन्द्रका रुपमा विकासित हुदै गएको ढल्केबरमा मध्यम आम्दानी भएको मानिस एक दुईरात बस्ने ठाउँ नहुँदा निकै समस्या रहेको बुझेर नै साहले होटलमा लगानी गरेका हुन् ।

कोरोनाको दोश्रो लहरको मार खेपेका उनले पछिल्लो समय होटल संचालनमा दैनिक रुपमा आउने ग्राहकहरुका कारण उत्साहित बनेका छन् । परिस्थिति सामान्य हुँदा होटल राम्रै चल्छ भन्नेमा ढुक्क रहेको उनले बताए । कोरोनाको लहर केही शान्त भएपछि भब्य रुपमा उद्घाटन गर्ने सोचमा रहेको उनको भनाइ छ ।

यस्तो छ कोठा र खानाको मूल्य
सात तलाको कोमल होटलमा १२ वटा डिलक्स रुम, ८ वटा स्वीट रुम र ६ वटा स्टैण्र्ड लेवलका कोठाहरु छन् । रुमको ४ हजार, तीन हजार र २५ सय गरि तिन श्रेणीमा विभाजन गरेपनि पाइने सुविधामा कुनैमा कमी नरहेको उनले बताए । होटलमा ग्राउण्ड र रुफटफमा समेत रेष्टुरेन्ट र बार छ । दुई सय जनाको ग्राउण्ड फ्लोर व्याङकेट छ भने रुफटपमा समेत ७० जना अट्ने व्याङकेट छ ।

खानामा नेपाली र इण्डियन फुडपाइने उनको रेष्टुरामा नेपाली खाना मासुसहित ५ सय ५० र सादा खाना ३ सय ५० रहेको छ । परिवार लिएर घुम्न आउनेका लागि पनि विषेश सुविधा रहेको उनको होटलमा विवाह पार्र्टी तथा सेमिनारका लागि समेत राम्रो व्यवस्था रहेको छ ।

#advt

Tags: कोमल होटलढल्केबरहोटल

Related Posts

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
अर्थ

पेट्रोलियम पदार्थको मूल्य घट्यो

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
Next Post
भरौल खानेपानी समितिलाई नेकपा एमालेले बुझायो ज्ञापनपत्र, हिसाबकिताब सार्वजनिक गर्न माग

भरौल खानेपानी समितिलाई नेकपा एमालेले बुझायो ज्ञापनपत्र, हिसाबकिताब सार्वजनिक गर्न माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.