Saturday, April 18, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE 2

भरौल खानेपानी समितिलाई नेकपा एमालेले बुझायो ज्ञापनपत्र, हिसाबकिताब सार्वजनिक गर्न माग

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
25/08/2021
in FEATURE 2, अर्थ, समाचार
0
भरौल खानेपानी समितिलाई नेकपा एमालेले बुझायो ज्ञापनपत्र, हिसाबकिताब सार्वजनिक गर्न माग
28
SHARES
705
VIEWS
Share on FacebookShare on Twitter

बराहक्षेत्र । सुनसरीकाे बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ मा रहेको भरौल खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई साबिक भरौलका ३, ४ र ५ वडा नेकपा एमाले कमिटीले ज्ञापनपत्र बुझाएको छ ।

साबिक भरौलमा रहेका ३ वटा वडाको नेकपा एमालेका वडा कमिटीहरुले संयुक्त रूपमा खानेपानी समितिका अध्यक्ष पुस्प बस्नेतलाई ज्ञापनपत्र बुझाएको बराहक्षेत्र वडा ३ का वडा अध्यक्ष रुद्र दाहालले बताए ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

यता नेकपा एमाले वडा नम्बर ३, ४ र ५ कमिटीले आफ्नो बैठकबाट निर्णय गरे बमोजिम समितिलाई ज्ञापनपत्र बुझाउनुपर्ने अवस्था आएको वडा नम्बर ५ का वडा सदस्य टेकबहादुर गौतमले बताए ।

गौतमका अनुसार यस समितिले स्थापना कालदेखि अहिलेसम्म १२ वर्षसम्म आइपुग्दा समेत एक वर्र्ष भित्रको हरेक आय ब्यय जनता सामु सार्वजनिक गर्नु पर्नेमा यस समितिले गरेको हरहिसाब सार्वजनिक नगरेको, सामाजिक परीक्षण नगरेको पाइएपछि ध्यानाकर्षण गर्न ज्ञापन पत्र बुझाएको हो । नेकपा एमाले साबिक भरौल ३,४ र ५ वडा कमिटी जनप्रतिनिधि जिल्ला सदस्य, वडा सदस्य लगायतको संयुक्त टोलिको गम्भीर ध्यानाकर्षण भएको हुँदा चाँडै पारदर्र्शी ढंगबाट लेखापरीक्षण गरि साधारणसभा गर्न नेकपा कमिटी जोडदार माग गर्दछ । विज्ञप्तीमा उल्लेख गरिएको छ ।

उता उपभोक्ता समितिका अध्यक्ष बस्नेतले रहेक वर्ष लेखापरीक्षण गर्दै आएको बताए । लेखापरीक्षण गरेपनी हामीले साधारणसभा गर्न खोजेको थियौं, उनले भने, तर विविध कारणले हामीले गर्न नसकेकोमा हाम्रो कमिकम्जोरी भएको हुन सक्छ ।

सम्पुर्ण काम पुरा भएपछि ढिलोमा मंसिर पुससम्म पर्खिदिन उनले आग्रह गरेका छन् । अहिले साबिक भरौल ९ वडालाई खानेपानी पुगाउन एउटामात्र पानी ट्याङ्कीले मात्र नपुग्ने भएकाले अर्र्को ट्याङ्कि अमाह सामुदायिक वनमा निर्माण गर्न सबै कागजात बनाइ सकेको उनले जानकारी दिए । उनले सो फाइल फायललाई चाँडै कार्यान्वयन गर्न सरोकारवालाहरुको टोली काठमाडौं समेत जाने तयारी रहेको बताए ।

यता समितिका सचिव जगत कार्कीले भने केही दिन भित्रबाट २०७७र७८ को लेखापरीक्षण हुने भएकोले भदौ भित्र गत वर्षको लेखापरीक्षण विभिन्न पार्टीका प्रतिनिधि र पत्रकारहरुको उपस्थितीमा सार्वजनिक गर्ने बताए ।

२०६५ सालमा विभिन्न राजनीतिक पार्टीबाट छनोट गरि समिति चयन भएका समितिले २०६७ सालदेखि निर्माण कार्य सुरु गरिएको थियो ।

Tags: खानेपानीज्ञापन पत्रबराहक्षेत्रभरौल खानेपानीलेखापरीक्षण

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
अर्थ

पेट्रोलियम पदार्थको मूल्य घट्यो

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
Next Post
भिरबाट लडेर सोलुखुम्बुमा एकको मृत्यु

ट्रकको ठक्करबाट रामधुनीका एक युवकको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.