Friday, April 17, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

निर्वाचनमा स्वतन्त्र युवाको संलग्नता विषयक अन्तरक्रिया सम्पन्न

खबरबिट by खबरबिट
27/05/2022
in समाचार
0
निर्वाचनमा स्वतन्त्र युवाको संलग्नता विषयक अन्तरक्रिया सम्पन्न
145
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । स्थानीय तह निर्वाचनमा युवा संलग्नता, स्वतन्त्र उमेद्वारी र यसले राजनीतिमा पर्ने प्रभावका विषयमा अन्तरक्रिया सम्पन्न भएको छ । कलेज अन्तर्गत आन्तरिक गुणस्तर सुनिश्चितता समितिको आयोजनामा भएको कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरुले आफ्ना विचार राखेका थिए ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा युवाको सहभागिता कस्तो रह्यो ? स्वतन्त्र रुपमा युवाको उमेद्वारी किन र कसरी पर्यो ? यसले भावी दिनमा कस्तो प्रभाव पर्छ र चुनौतीहरु के के हुन्छन् ? लगायतका विषयमा अन्तरक्रिया गरिएको थियो ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

कार्यक्रमका सभापति समेत रहेका कलेज प्रमुख धर्म न्यौपानेले नयाँ पुस्ताले राजनीतिमा चासो लिएर भोलीका दिनमा नेतृत्व लिनुपर्ने आवश्यकता रहेको बताए ।

त्यस्तै सहभागी विद्यार्थी होमिका श्रेष्ठले पछिल्लो समय युवा तथा मतदाताहरुमा समेत राजनीतिक दलप्रतिको वितृष्णा भएकाले पछिल्लो समयको चुनावी नतिजा आएको बताइन् । उनले अब जनताले परम्परागत रुपमा भोट हाल्ने र नेता चुन्ने विधिको समाप्त गरेर स्वःविवेक प्रयोग गरेकाले यस स्थानिय निकायको निर्वाचनमा जनताले गतिलो छाप छाडेको बताइन्।

अन्तरक्रिया कार्यक्रममा पत्रकारिता विषयका प्राद्यापक कुलदीप भुजेलले बक्ताका रुपमा आफ्ना भनाई प्रस्तुत गरेका थिए । कलेजको हलमा सञ्चालित सो कार्यक्रममा विद्यार्थीहरुले समेत विभिन्न विषयमा आफ्ना धारणा प्रस्तुत गरेका थिए ।

Tags: अन्तरक्रियाइटहरी नमुना कलेज

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
Featured Video Play Icon

आर्थिक वर्ष २०७९/८० को बजेट भाषण [LIVE]

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.