Monday, February 16, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

नेपाल राष्ट्रिय शिक्षक संगठन सुनसरीको अध्यक्षमा खनाल विजयी

खबरबिट by खबरबिट
25/09/2022
in समाचार
0
नेपाल राष्ट्रिय शिक्षक संगठन सुनसरीको अध्यक्षमा खनाल विजयी
92
VIEWS
Share on FacebookShare on Twitter

प्रकाशपुर । एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन सुनसरीको अध्यक्षमा चुडामणि खनाल विजय भएका छन् । आज (शनिबार) सदरमुकाम इनरुवाको भगवती माविमा अध्यक्ष पदको लागि भएको निर्वाचनबाट खनाल विजय भएका हुन् ।

खनाले ६ सय १३ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी राम विष्टले २ सय ४९ मत ल्याएका थिए । ३ सय ६४ मतको फरक मतान्तरले खनाल विजय भएको शिक्षक चन्द्र सिक्देलले जानकारी दिए ।

READ ALSO

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

चुडामणि खनाल बराहक्षेत्र १० स्थित रहेको प्रकाश मावि प्रकाशपुरका प्रधानाध्यपक हुन । नेपाल राष्ट्रिय शिक्षक संगठन सुनसरीको कार्यसमितिमा ३४ जना रहने व्यवस्था छ । उपाध्याक्ष, सचिव लगायतका अन्य पदहरुमा यस अघि नै सर्वसहमत भएको थियो ।

आज भएको निवार्चानमा ८ सय ७३ मत खसेकोमा ८ मत बदर भएको थियो । खनाल संगठन भित्र लोक प्रिय शिक्षकका रुपमा परिचित छन् । नवनिर्वाचित अध्यक्ष चुडामणि खनालले शिक्षकहरुको हकहितका साथै सामुदायिक विद्यालयको शैक्षिक स्तर वृद्धिका लागि सबैसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन् ।

Tags: प्रकाशपुरशिक्षक संगठन

Related Posts

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post
मेलिना र किरणको स्वर रहेको ‘दुई नम्बरी’ सार्वजनिक (भिडियाेसहित)

मेलिना र किरणको स्वर रहेको 'दुई नम्बरी' सार्वजनिक (भिडियाेसहित)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.