Friday, April 17, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

म्यादी प्रहरीका बैकल्पिक उम्मेद्वारहरुलाई जि.प्र.काद्वारा उपस्थितीका लागि अनुराेध (नामावलीसहित)

खबरबिट by खबरबिट
20/10/2022
in समाचार
0
म्यादी प्रहरीको अन्तिम नतिजा मंगलबार जिल्ला प्रहरी कार्यालय सुनसरीद्वारा सार्वजनिक
116
VIEWS
Share on FacebookShare on Twitter

मंसिर ४ गतेका दिन हुन गइरेहको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सुरक्षाका लागि खटिने म्यादी प्रहरीका लागि बैकल्पिक सुचीमा रहेका म्यादी प्रहरीलाई समेत नियुक्ति दिने सुनसरी जिल्ला प्रहरी कार्यालयले निर्णय गरेको छ ।

गत असोज २६ गतेका दिन अन्तिम नामावलीमा बैकल्पिक सुचीमा राखिएका म्यादी प्रहरीका उम्मेद्वारहरुलाई मुख्य उम्मेद्वारको रुपमा नियुक्ति गर्ने निर्णय गरेको छ ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

 

कार्त्तिक ३ गते जिल्ला प्रहरी कार्यालय सुनसरीले एक सुचना जारी गर्दै बैकल्पिकका उम्मेद्वारहरुलाई आफ्नो व्यक्तिगत सामाग्रीहरु सहित उपस्थितिका लागि अहवान गरेको छ ।

उक्त बैकल्पिक सुचीमा १९ जना महिला र २४ जना पुरुष गरी जम्मा ४३ जना उम्मेद्वारहरु रहेका छन् । उम्मेद्वारहरुकाे नामावली सोही सुचनामा समावेश गरिएको छ । साथै उम्मेद्वारहरुलाई इनरुवा रङ्गसालामा उपस्थितिको लागि समेत सुचनामा उल्लेख गरिएको छ ।

सार्वजनिक गरिएकाे नामावलीहरु निम्नअनुसार रहेका छन् :-

सार्वजनिक गिरएकाे सुचना तथा नामावली
सार्वजनिक गिरएकाे नामावली
सार्वजनिक गिरएकाे नामावली
Tags: जिल्ला प्रहरी कार्यालय सुनसरीम्यादी प्रहरी

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
बिराटनगरका घर बहाल कर अबदेखि महानगरले नै उठाउने

बिराटनगरका घर बहाल कर अबदेखि महानगरले नै उठाउने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.