Saturday, February 14, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

१४ बर्षिय श्रेष्ठको हत्यामा संलग्न ५ जना पक्राउ

खबरबिट by खबरबिट
31/10/2022
in समाचार
0
१४ बर्षिय श्रेष्ठको हत्यामा संलग्न ५ जना पक्राउ
126
VIEWS
Share on FacebookShare on Twitter

उर्लाबारी–७ को मौवा खोलामा छैठ मेला हेर्न आएका आमबाडीका १४ बर्षिय दियुस श्रेष्ठलाई चक्कु प्रहार गर्ने ५ जनाको संयुक्त टोली पक्राउ परेको छ ।

चक्कु प्रहार पछि फरार भएका प्रतिवादीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । घटनामा संलग्न ५ जना १८ बर्ष भन्दा मुनि उमेर समुहका रहेका छन् ।

READ ALSO

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

१४ बर्षका श्रेष्ठलाई चक्कु प्रहार गर्नेमा चन्द्रमा चौक बस्ने बर्ष १७ को सरोज बस्नेत, तरूण चौक बस्ने बर्ष १६ को सपन खत्री, वानडाँडा बस्ने बर्ष १७ को सन्देश खवास र सोही स्थानका १७ बर्षिय विकास तामाङ रहेको प्रहरीले जनाएको छ ।

उर्लाबारी नगरपालिका वडा नं.७ स्थित मौवा खोलामा छैठ मेलामा आएको समयमा छुरा प्रहार गरी घाईते भएका श्रेष्ठको स्थानिय गोदावरी अस्पताल उर्लाबारीमा उपचारका लागि पठाएको थियो । त्यसपश्चात थप उपचारका लागि वि.एण्ड.सि.अस्पताल विर्तामोड पठाएको थियो । चक्कु प्रहारबाट सक्त घाइते भएको श्रेष्ठको उपचारको क्रममा कार्तिक १४ गते साेमबार बिहान ०४ः५० बजे मृत्यू भएको प्रहरीले जनाएको छ ।

घटनाकाे अनुसन्धान पश्चात घटनामा प्रयोग भएको चक्कु सहित जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पूर्व रिसिईवीको कारण छुरा प्रहार गरिएको प्ररम्भिक अनुसन्धानबाट खुलेको र घटनको बारेमा थप अनुसन्धान कार्य भई ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

हत्यामा संलग्न ५ जना
Tags: जिल्ला प्रहरी कार्यालय माेरङहत्या

Related Posts

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post
लामिछानेविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर

लामिछानेविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.