Sunday, April 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

बागी उम्मेद्वारलाई पुर्नविचार गर्न नेपाली कांग्रेसको आग्रह (विज्ञप्तिसहित)

खबरबिट by खबरबिट
02/11/2022
in समाचार
0
बागी उम्मेद्वारलाई पुर्नविचार गर्न नेपाली कांग्रेसको आग्रह (विज्ञप्तिसहित)
118
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । आगामी मंसिर ४ गते हुन प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा नेपाली कांग्रेसमा असहमती देखाएर बागी उम्मेद्वारी दिएका नेताहरुलाई आफ्नो उममेद्वारीबारे पुर्नविचार गर्न आग्रह गरेको छ ।

कार्तिक १५ गते पार्टी कार्यालय इनरुवामा बसेको बैठकले बागी उम्मेद्वारी दिएका नेपाली कांग्रेसका नेताहरुलाई आफ्नो उम्मेद्वारी निश्क्रिय गरेर गठबन्धनका आधिकारीक उम्मेद्वारहरुका पक्षमा सक्रिय भएर प्रचारप्रसार अभियानमा संलग्न रहन अनुरोध गरेको छ ।बागी उम्मेद्वारी दिएका नेताहरुको प्रस्तावक तथा समर्थक बनेका पार्टीको सदस्यको सदस्यता स्वतः खारिज हुने व्यवस्था रहेको र उक्त उम्मेद्वारी कार्तिक १७ गतेसम्म फिर्ता लिएमा सदस्य रहिरहने जनाएको छ ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

उम्मेद्वारी फिर्ता नलिएको खण्डमा विधान अनुसार साधारण सदस्यबाट समेत निस्कासन गरिने तथा पार्टीको उम्मेद्वारका विरुद्धमा सामाजिक संजाल मार्फत वा अभिव्यक्तिद्वारा गलत र भ्रामक प्रचारप्रसार गरेमा कानुनी कार्वाही सहित पार्टीको साधारण सदस्यबाट समेत निष्कासन गरिने नेपाली कांग्रेसको जिल्ला कार्यसमितिले जनाएको छ ।

Tags: Bannerनेपाली कांग्रेस सुनसरी जिल्ला कार्यसमितिप्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनविज्ञप्ति

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
स्काईभेटरमा आगजनी गर्ने १ जना फरार प्रतिवादी पक्राउ

स्काईभेटरमा आगजनी गर्ने १ जना फरार प्रतिवादी पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.