Friday, April 17, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

बिराटनगरमा बलात्कार गरेको आरोपमा १ जना पक्राउ

खबरबिट by खबरबिट
03/11/2022
in समाचार
0
पशुपक्षीं सम्बन्धी कसूर मुद्दाका ३ जना फरार प्रतिवादी पक्राउ
52
VIEWS
Share on FacebookShare on Twitter

बिराटनगर ११ बस्ने ६ बर्षीय नाबालिका माथि बलत्कार आभियोगमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ । ६ बर्षीय नाबालिकाका बाबुका साथीले आफ्नै साथीको ६ बर्षकी छोरीलाई विराटनगर १२ बस्ने ३८ वर्षीय संजन कामतलाई रहेका छन् । पक्राउ परेका कामत बिजुली मिस्त्री रहेका छन् । कामतले घरमा कोही नभएको मौका छोपी ६ वर्षीय नाबालिकालाई दिउँसोको समयमा बलत्कार गरेको पीडितले मोरङ प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।

पीडित बालिकाको बाबु ज्याला मजदुरी काम गर्दछन् । आमा नभएकोले उनी घरमा बहिनीसँग बस्दै आएकी थिइन् । बलात्कार आरोपमा पक्राउ परेका कामत त्यहि घरमा बिद्युत समस्या हेर्न पुगेका थिए । घरको बिद्युत सप्लाईमा समस्या आएपछि पीडित बालिकाको बाबुले कामतलाई घरमा बोलाएर उनी काममा गएका थिए । विद्युतमा आएको समस्याको हल गरेपछि घरमा एक्लै बसेकी नाबालिगमाथि जवरजस्ती करणाी गरेको पीडित परिवारले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

पीडित बालिकाले कामतले बलत्कार गरेको छिमेकीलाई सुनाएकी थिइन् । छिमेकी महिलाले घटना थाहा पाएपछि आफ्नो श्रीमानलाई जानकारी गराएकी थिइन् । त्यसपछि विराटनगर १२ मा रहेको प्रहरी चौकी बखरीमा उक्त विषय जानकारी गराइएको थियो । पीडित बालिकाका बाबुले मोरङ प्रहरीमा १४ कार्तिकमा कामत विरूद्ध ‘जवरजस्ती करणी मुद्दा’ मा जाहेरी दिएपछि पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

‘पीडितका बाबुले जाहेरी दिएपछि पक्राउ गरि अहिले अनुसन्धान सुरू गरिएको छ,’ उनले भने, ‘घटनामा संलग्नलाई पक्राउ गरी अहिले अनुसन्धान भइरहेको छ ।’ प्रहरीले बुधबार कामतलाई जिल्ला अदालत मोरङ्गमा जवरजस्ती करणाी मुद्दामा चार दिनको म्याद थप गरी अनुसन्धान सुरू गरेको छ ।

Tags: जिल्ला अदालत मोरङ्गपक्राउ

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
करेन्ट लागेर एक जनाको मृत्यु

ग्यास लिक हुँदा एक कर्मचारीको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.