Friday, April 17, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home मुख्य समाचार

एमालेद्वारा प्रदेश १ को घोषणापत्र सार्वजनिक : प्रदेश नामाकरण सहितका २६ प्रतिबद्धता समाबेस

आशिष काफ्ले by आशिष काफ्ले
05/11/2022
in मुख्य समाचार, समाचार
0
एमालेद्वारा प्रदेश १ को घोषणापत्र सार्वजनिक : प्रदेश नामाकरण सहितका २६ प्रतिबद्धता समाबेस
94
VIEWS
Share on FacebookShare on Twitter

नेकपा एमाले प्रदेश १ कमिटीले प्रदेश नामकरणलाई मुख्य एजेन्डा बनाउँदै २६ वटा प्रतिबद्धतालाई समाबेस गरको घोषणापत्र सार्वजनिक गरेको छ । “स्वच्छ सुखी सम्मुनत प्रदेश” मुल नाराका साथ घाेषणापत्र नेकपा एमाले प्रदेश कमिटीले सार्वजनिक गरेकाे हाे ।

एमालेले प्रदेशको नामकरण गरी अत्याधुनिक सुविधासहितको प्रदेश राजधानीको भौतिक संरचना बनाउने प्रतिबद्धता जनाएको छ । प्रदेश १ लाई आत्मनिर्भर प्रदेश बनाउने र नेपालको संविधानले प्रदेशलाई दिएका अधिकारहरूलाई प्रदेश सरकारअन्तर्गत ल्याउने एमालेको मुख्य एजेण्डा छ । एमालेले औद्योगिक नगरी विराटनगरलाई आर्थिक राजधानीमा रूपान्तरण गर्ने दाबी गरेको छ ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

प्रदेश सरकारका मन्त्रालयबाट दिइने सेवाहरू जिल्ला–जिल्लाबाटै प्रदान गर्ने व्यवस्था गर्ने र शासन प्रणालीमा सुशासन, पारदर्शिता र आर्थिक अनुशासन कायम गर्ने र आफ्नो घोषणापत्रमा भएका पर्यटन, जलस्रोत, हवाई सेवा, गरिबी निवारण राजगारी सहितका २६ प्रतिबद्धतालाई ५ बर्ष भित्रमा पूरा गर्ने लक्ष्य एमालेको छ ।

यस्तै पहाडी र हिमाली जिल्लामा विभिन्न अवसर सिर्जना गरेर बसाइसराइको दर घटाउने, हिमालय पर्वत शृङ्खलामा छोटो मार्गबाट पर्यटक र्पुयाइ आम्दानी बढाउने प्रतिबद्धता उल्लेख गरिएको छ ।

एमालेले कोसी नदी प्रणाली र यसको पानीलाई बहु उपयोगमा ल्याउने, प्रदेश १ लाई नेपालको महत्त्वपूर्ण प्रवेशद्वारका रूपमा विकास गर्ने यस्तै विराटनगर विमानस्थललाई शीत भण्डारसहितको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने, प्रदेशस्तरीय खुला चिडियाघर सञ्चालन गरिने प्रतिबद्धता एमालेको छ ।

Tags: १ नम्बर प्रदेशBannerनेकपा एमालेप्रदेश घाेषणापत्र

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
इङ्ल्यान्ड आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश

इङ्ल्यान्ड आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.