Friday, April 17, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

मेयर बालेनसंग आयोगले माग्यो स्पष्टीकरण

आशिष काफ्ले by आशिष काफ्ले
05/11/2022
in समाचार
0
मेयर बालेनसंग आयोगले माग्यो स्पष्टीकरण
165
VIEWS
Share on FacebookShare on Twitter

निर्वाचन आयोगले सामाजिक संजालमा चलेका “लौरो अभियान” काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग जवाफ माग गरेको छ । उक्त अभियानले सामाजिक संजालमा मेयर शाहको तस्बिर प्रयोग गरेकोबारे आयोगले जवाफ मागेको हो ।

आयोगले शनिबार मेयर शालाई पत्र लेखिएको छ । उक्त पत्रमा, “हाम्रो नेपाली पार्टीका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारहरूले जाय लौरो नामक फेसबुक पेज समेतबाट लौरो अभियान सञ्चालन गरेको र त्यसमा बालेनको साथ छ भन्ने समेतका व्यहोरा उल्लेख गरी प्रचारप्रसार गरेको पाइएको छ । उक्त हाम्रो नेपाली पार्टीका विभिन्न क्षेत्रका उम्मेदवारहरूलाई यसपूर्व नै आयोगले निजहरू स्वतन्त्र उम्मेदवार नभई दलका उम्मेदवार रहेको र निजहरूले आफू स्वतन्त्र उम्मेदवार भनी प्रचारप्रसार गर्न नमिल्नेबारे गराइसकेको छ ।”

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

निर्वाचन आयोगले उक्त सन्दर्भमा मेयर शाहसँग जवाफ मागेको विषय हो “यहाँको उक्त दलसँग कुनै आबद्धता नै रहे भएको जस्तो गरी यहाँको तस्बिर र नाम निरन्तर प्रयोग भै रहेको विषयमा आयोगको ध्यानाकर्षण भई यो पत्र लेख्ने कार्य भएको हो ?”

पार्टीका उम्मेदवार बनेर किन स्वतन्त्र भनी प्रचारप्रसार भइरहेको हो भन्नेबारे आयोगले हाम्रो नेपाली पार्टीका अध्यक्ष अनन्तराज घिमिरेलाई स्पष्टीकरण सोधेको छ । आफ्नो दलीय आबद्धता स्पष्ट नगरी आफूलाई बालेनको साथ छ, लौरोको विजय निश्चित छ भनी प्रचार गर्ने कार्यमा पहिल्यै रोक लगाउँदा पनि जारी राखेको भन्दै आयोगले मेयर शाहसंग स्पष्टीकरण सोधेको हो ।

आयोगले आचारसंहिता उलंघन गरेकाले जरिवाना किन नगर्नु पर्ने हो भनेर २४ घण्टे स्पटीकरण सोधेको हो । त्यसो नगरेमा कानुनबमोजिम कारबाही हुने पनि आयोगले सचेत गराएको छ ।

Tags: Bannerनिर्वाचन आचारसंहितानिर्वाचन आयोगप्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९बालेन साह

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
बिराटनगरमा सडक मापदण्डभित्र परेका संरचनामा डोजर

बिराटनगरमा सडक मापदण्डभित्र परेका संरचनामा डोजर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.