Thursday, February 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home प्रदेश खबर

प्रदेश १ काे मुख्यमन्त्री बाहेक अन्य मन्त्रालय नसम्हाल्ने आङ्बोकाे घाेषणा

खबरबिट by खबरबिट
27/12/2022
in प्रदेश खबर, मुख्य समाचार, समाचार
0
प्रदेश १ काे मुख्यमन्त्री बाहेक अन्य मन्त्रालय नसम्हाल्ने आङ्बोकाे घाेषणा
37
VIEWS
Share on FacebookShare on Twitter

प्रदेश १ नेकपा माओवादी केन्द्रका नेता एवं आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आफू अब मन्त्री नबन्ने बताएका छन् । प्रदेश सभाको विगत ५ वर्षे कार्यकालमा दुईपटक आर्थिक मामिला तथा योजना मन्त्री बनेका उनले सत्तारुढ दलहरूबीच प्रदेश १ मा माओवादी केन्द्रले मुख्यमन्त्री पाउने सहमति गरेको खण्डमा उक्त पदमा भने जाने बताए ।

‘म यसअघि दुई पटक मन्त्री बनिसकेको हुँदा अब मन्त्री नबने निर्णय लिएको छु,’ उनले भने, ‘पार्टीको तर्फबाट अन्य साथीहरू मन्त्री बन्नुहुनेछ ।’ सबैभन्दा ठूलो दलको रूपमा एमालेले मुख्यमन्त्री दाबी गर्नु स्वाभाविक भएको भन्दै आङ्बोले ७ वटै प्रदेशको भागबण्डा लाग्दा प्रदेश १ जसको भागमा परेपनि स्वीकार गर्ने बताउँदै उनले माओवादीको भागमा ल्याउन पहल गर्ने बताए ।

READ ALSO

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

माओवादी केन्द्र प्रदेश १ संसदीय दलको नेता छान्न पुस १२ गते बैठक बस्दैछ । उक्त बैठकबाट दलको नेतामा आफू बन्ने आङ्बोको विश्वास छ । यद्यपि आङ्बोलाई अर्का नेता दुर्गा प्रसाद चापागाईंले चुनौति दिने भएका छन् । चापागाईले अवसरहरु सबैले पाउनु पर्ने भन्दै पटकपटक एकै जनालाई हुन नहुने भन्दै आङ्बोप्रति असन्तुष्टि व्यक्त गरे ।

‘उहाँले ५ वर्ष नेतृत्व गर्नु भएकोले मैले उहाँलाई मलाई सहयोग गर्नुहोस् भनेको छु, हामी छलफलमा छौं, उहाँले पनि अनुभवको हिसाबले मलाई सहयोग गर्नुहोस् भन्नुभएको छ,’ चापागाइँले भने, ‘हामी सहमतिमा टुंगो लगाउँछौं, सहमति भएन भने लोकतान्त्रिक तरिकाले टुंगो लाग्छ ।’ उनले दलको नेता चयन सहमतिबाट नहुन सक्ने बताए । ‘मैले पार्टीभित्र सबैले पाउने गरी आलोपालोमा जाऊ अवसरहरूलाई समान ढंगले वितरण गरौं । विगतमा त्यो भएन । पहिलो पटक र दोस्रो पटक सरकार बन्दा त्यो अवसर प्राप्त भएन,’ उनले भने ।

Tags: १ नं. प्रदेश संसदीय दलको नेता१ नम्बर प्रदेशBannerइन्द्रबहादुर अाङ्बाेमुख्यमन्त्री

Related Posts

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post
रोजगारीमा विदेश जाने श्रमिकले अनिवार्य रुपमा अभिमुखीकरण तालिम लिन मन्त्रालयआग्रह

रोजगारीमा विदेश जाने श्रमिकले अनिवार्य रुपमा अभिमुखीकरण तालिम लिन मन्त्रालयआग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.