Friday, April 17, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home खेलकुद

दाेस्राे प्यावसन विराट फुटबल प्रतियाेगीतामा मदरल्याण्ड र डनबस्काे स्कूल फाइनलमा प्रवेश

खबरबिट by खबरबिट
23/12/2022
in खेलकुद, समाचार
0
दाेस्राे  प्यावसन विराट फुटबल प्रतियाेगीतामा मदरल्याण्ड र डनबस्काे स्कूल फाइनलमा प्रवेश
86
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । प्याब्सन विराटनगरले आयोजना गरेको दाेस्राे “प्यावसन विराट कप” प्रतियाेगीताकाे फाइनलमा मदरल्याण्ड र डनबस्काे स्कूल प्रवेश गरेका छन् ।

विराटनगरस्थित सहिद मैदानमा बिहीबार भएको पहिलो खेलमा सेन्टजोसेफ स्कुललाई २–१ गोलले पराजित गरी मदरल्याण्ड फाइनलमा प्रवेश गरेकाे हो ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

मदरल्याण्डका रोहन खड्काले खेलको १६ औं मिनेटमा गोली गरी टिमलाई अग्रता दिलाए । उनको गोल गरेको ६ मिनेट बित्न नपाउँदै सेन्टजोसेफ स्कुलका निसद सिटौलाले २१ औं मिनेटमा गोल गरी खेल बराबरीमा ल्याए । पहिलो हाफसम्म १-१ गोलको बराबारी भयो । दोस्रो हाफदेखि दबावमा राखेको मदरल्याण्डले खेलको २८ औं मिनेटमा सन्दिप अधिकारीले डिबक्स भित्रबाट वान भर्सेस वानको प्रहार जाली चुम्यो । उनले गरेको गोलले मदरल्याण्डलाई फाइनलमा पु¥यायो । प्रतियोगिताको म्यान अफ द म्याच मदरल्याण्डका सन्दिप अधिकारी घोषित भए ।

सोही दिन भएको दोस्रो सेमिफाइनल खेलमा अर्पण स्कुललाई २–१ गोलले पराजित गरी डनबस्को स्कुल फाइनलमा पुगेको हो । सुरूवातदेखि डनबस्को स्कुलले एकपक्षीय खेल पस्कियो । खेल सुरू भएको २८ औं मिनेटमा डनबस्को स्कुलका प्रशान्त खड्काले गोल गरी टिमलाई अग्रता दिलाए । पहिलो हाफसम्म १–० गोलले अग्रता लिएको डनबस्को स्कुलका तनुज राजवंशीले ३५ औं मिनेटमा दोब्बर बनाएर टिमको फाइनल यात्रा सुरक्षित गरे ।

खेलको ५४ औं मिनेटमा अपर्ण स्कुलका सुयोज अर्याललले सान्तवना गोल फर्काए । खेलको म्यान अफ द म्याच डनबस्को प्रशान्त खड्का म्यान अफ द म्याच घोषित भएका छन् ।

प्रतियोगिताको शुक्रबार दिउँसो तीन बजे हुने फाइनलमा मदरल्याण्ड र डनबस्को स्कुलबिच उपाधिको लागि पतिस्पर्धा गर्नेछन् ।

प्याब्सन विराटनगरले आयोजना गरेको प्रतियोगिता पुस १ देखि ८ गतेसम्म संचालन भएको प्रतियोगितामा विराटनगरका निजी विद्यालयका २८ वटा विद्यालयले भाग लिएकोे खेल संयोजक संयोजक नन्दलाल मण्डलले जानकारी दिए ।

Tags: Bannerडनबस्काे स्कूलप्याबसन विराट कपफाइनलखेलमदरल्याण्डस एकेडेमी

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
प्रचण्डलाई र देउवालाई फकाउन अर्थमन्त्री शर्मा र सिंह  सक्रिय

प्रचण्डलाई र देउवालाई फकाउन अर्थमन्त्री शर्मा र सिंह सक्रिय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.