Monday, January 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home खेलकुद

प्रथम राजाबास गोल्डकप : टिडिवाइसी विराटनगर फाइनल प्रवेश

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
04/11/2019
in खेलकुद
0
प्रथम राजाबास गोल्डकप : टिडिवाइसी विराटनगर फाइनल प्रवेश
280
SHARES
401
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । बराहक्षेत्रको राजाबासमा जारी प्रदेश १ प्रथम राजाबास गोल्डकप फुटबल प्रतियोगीताको सोमबार भएको पहिलो सेमिफाइनल खेलमा टिडिवाईसी फुटबल क्लब बिराटनगरले २–१ गोलले न्यु स्टार फुटबल क्लबलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।

न्यु स्टार फुटबल क्लब कालाबन्जारका बिष्णु पराजुलीले खेलको ८औं मिनेटमा पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफ म्म न्यु स्टारले खेल आफ्नो कब्जामा लिएपनी पहिलो हाफको अतिरिक्त समयमा टिडिवाइसीका मिलन राईले गोल फर्काएपछि खेल पहिलो हाफसम्म बराबरीमा पुगेको थियो । दोस्रो हाफ अर्थात खेलको ४५औं मिनेटमा पूनः भुवन बस्नेतले गोल थप्दै आफ्नो जित सुनिश्चित गरे । उनको उक्त गोलनै खेलको निर्णायक गोल बन्यो ।

READ ALSO

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने

तालतलैयामा फुटबल प्रतियोगिताको तयारी पुरा, १० टिम सहभागी हुने

खेलको म्यान अफ दि म्याच टिडिवाइसीका मिलन राई घोषित भए । उनले नगद ३ हजार रुपैयाँ पुरस्कार बापत प्राप्त गरे । राजाबास युथ क्लबको आयोजनामा भएको उक्त प्रतियोगितामा मंगलबार कल्चरल गृन क्लब चक्रघटी र चर्च ब्वाइज क्लब काठमाडौंबीच दोस्रो सेमिफाइनल खेल हुने क्लबका सचिव रोनि बिष्टले बताए ।

प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख ११ हजार १ सय ११ छ भने दोस्रो हुनेलाई ५५ हजार ५ सय ट्रफी मेडल र प्रमाणपत्र पाउनेछ । भने उक्त प्रतियोगिता १ नम्बर प्रदेश सामाजिक बिकास मन्त्रालयको बिशेश सहयोग रहेको छ भने प्रायोजक भरत बिष्टले गरेका छन् । बराहक्षेत्र नगरपालिका कार्यालय संयोजक र वडा ९ को बिशेश सहयोग रहेको अध्यक्ष बिशाल राईले बताए । बराहक्षेत्र नगरपालिका वडा ९ राजाबास स्थित सरस्वती माबीको खेलमैदानमा सञ्चालन भैरहेको प्रतियोगीता कात्तिक २१ सम्म संचालन हुनेछ ।

बराहक्षेत्र ९ राजाबासस्थित सरस्वती माबीको खेलमैदानमा सञ्चालन भइरहेको प्रतियोगिता कात्तिक २१ सम्म संचालन हुनेछ । प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख ११ हजार १ सय ११, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसै गरी दोस्रो हुने टिमले ५५ हजार ५ सय ट्रफी मेडल र प्रमाणपत्र पाउनेछ ।

उक्त प्रतियोगितामा १ नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयको विशेष सहयोग रहेको छ । प्रायोजन भरत बिष्टले गरेका छन् । बराहक्षेत्र नगरपालिका कार्यालय संरक्षण रहेको छ । र वडा नम्बर ९ को पनि विशेष सहयोग रहेको छ ।

Tags: खेलकुदटिडिवाइसीबराहक्षेत्रराजाबास गोल्डकप

Related Posts

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने
अर्थ

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने

18/02/2024
तालतलैयामा फुटबल प्रतियोगिताको तयारी पुरा, १० टिम सहभागी हुने
खेलकुद

तालतलैयामा फुटबल प्रतियोगिताको तयारी पुरा, १० टिम सहभागी हुने

14/06/2023
तालतलैयामा फुटबल प्रतियोगिताको तयारी हुदै
खेलकुद

तालतलैयामा फुटबल प्रतियोगिताको तयारी हुदै

13/06/2023
यूएईविरुद्ध नेपालको जित, विश्वकप छनोटमा प्रवेश
खेलकुद

यूएईविरुद्ध नेपालको जित, विश्वकप छनोटमा प्रवेश

16/03/2023
रामधुनी प्याब्सनको खेलकुद सप्ताह सम्पन्न, फुटबलको उपाधि एलईएस र राइजिङ्ग स्टारलाई
खेलकुद

रामधुनी प्याब्सनको खेलकुद सप्ताह सम्पन्न, फुटबलको उपाधि एलईएस र राइजिङ्ग स्टारलाई

27/02/2023
रामधुनीमा खेलकुद सप्ताह सुरु, फुटबलको उद्घाटन खेलमा माउन्ट समिट विजयी
खेलकुद

रामधुनीमा खेलकुद सप्ताह सुरु, फुटबलको उद्घाटन खेलमा माउन्ट समिट विजयी

20/02/2023
Next Post
पकलीमा सवारी दुर्घटना हुँदा २६ घाइते, तीन जना गम्भीर

पकलीमा सवारी दुर्घटना हुँदा २६ घाइते, तीन जना गम्भीर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.