Thursday, February 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home खेलकुद

बराहक्षेत्र प्याब्सन सप्ताह खेलकुद : जय सप्तकोसी र सुनसरी गार्डेन सेमिफाइनल प्रवेश

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
12/11/2019
in खेलकुद
0
बराहक्षेत्र प्याब्सन सप्ताह खेलकुद : जय सप्तकोसी र सुनसरी गार्डेन सेमिफाइनल प्रवेश
477
SHARES
624
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । बराहक्षेत्र ३ नडाहामा जारी बराहक्षेत्र प्याब्सन सप्ताह खेलकुद अन्तर्गत मंगलबार भएको खेलमा जय सप्तकोसी इङ्गलिस स्कुल बराहक्षेत्र १० र सुनसरी गार्डेन एकेडेमी बराहक्षेत्र ६ विजयी भएका छन् ।

एभरेष्ट फुटबल क्लबको खेलमैदानमा जारी अन्तर विद्यालय फुटबल प्रतियोगिताको मंगलबार भएको माद्यामिकतर्फको दुवै खेलमा जय सप्तकोसी र सुनसरी गार्डेन विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

READ ALSO

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने

तालतलैयामा फुटबल प्रतियोगिताको तयारी पुरा, १० टिम सहभागी हुने

पहिलो खेलमा सनसाइन इङलिस स्कुल बराहक्षेत्र १०लाई २- १ गोल अन्तरले हराउँदै जय सप्तकोसी सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको २९औं मिनेटमा सनसाइनका आकाश बिकले पहिलो गोल गदैृ खेललाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफको १२औं मिनेटमा जय सप्तकोसीका पुजन उराँवले गोल गर्दै खेल बराबरमा पुर्याएका थिए । दोसा्रो हाफको १४औं मिनेटमा जय सप्तकोसीका सचिन बुढाथोकीले गोल थप्दै २-१ गोल अन्तर बनाएर खेल आफ्नो कब्जामा लिन सफल भए । जय सप्तकोसीका सचिन बुढाथोकी म्याच अफ दि म्याच घोषित भए ।

दोस्रो खेलमा राजाबास इङलिस स्कुल बराहक्षेत्र ९ लाई २ – १ गोल अन्तरले परिजित गर्दै सुनसरी गार्डेन सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको आठौं मिनेटमा सुनसरी गार्डेनका प्रश्नन भुजेलले गोल गर्दै खेललाई अग्रता दिलाएका थिए । खेलको २२औं मिनेटमा राजाबास इङलिस स्कुलका दिपेन लिम्बूले गोल फर्काउँदै खेललाई बराबरिमा पुराएका थिए । पहिलो हाफसम्म १ १ गोलको अवस्था रहेपनि दोस्रो हाफको १७औं मिनेटमा सुनसरी गार्डेनका रमेश बिकले गोल गर्दै २(० अन्तरले बनाए । खेलको म्याच अफ द म्याद सुनसरी गार्डेनका गोलरक्षक आयुश बजगाईं घोषित भए ।

बुधबार आधारभुत स्तरीय दुई खेल हुने आयोजक बराहक्षेत्र प्याब्सन नगर कार्यसमितिले जनाएको छ । पहिलो खेल आईरिस बराह एकेडेमी बराहक्षेत्र १ र पिसुपुल इङलिस स्कुल बराहक्षेत्र ५ बीच हुनेछ । त्यस्तै दोस्रो खेल सुनसरी स्टार एकेडेमी बराहक्षेत्र ८ र सप्तकोसी बिद्या मन्दिर बराहक्षेत्र ७ बीच हुनेछ ।

प्रतियोगितामा प्रथम हुने (आधारभुत र माद्यामिक) दुवै विधाका विद्यालयलाई नगद १५ हजार रुपैयाँ, २० तोला चादीँकोको सिल, मेडल तथा प्रमाणपत्र र दोस्रो हुनेलाई १० हजार रुपैयाँ, मेडल तथा प्रमाण पत्र प्रदान गरिने बराहक्षेत्र प्याब्सनले जनाएको छ । साथै सम्पुर्ण बिधामा ट्रफी र मेडल प्रदान गर्नृ खेल संयोजक शरण लिम्बूले बताए । खेल ३० गतेसम्म सञ्चालन हुनेछ।

उक्त प्रतियोगितालाई सफल पर्न एभरेष्ट फुटबल क्लबले सहकार्य गरेको छ ।

Tags: खेलकुदप्याब्सन सप्ताहबराहक्षेत्रबराहक्षेत्र प्याब्सन

Related Posts

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने
अर्थ

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने

18/02/2024
तालतलैयामा फुटबल प्रतियोगिताको तयारी पुरा, १० टिम सहभागी हुने
खेलकुद

तालतलैयामा फुटबल प्रतियोगिताको तयारी पुरा, १० टिम सहभागी हुने

14/06/2023
तालतलैयामा फुटबल प्रतियोगिताको तयारी हुदै
खेलकुद

तालतलैयामा फुटबल प्रतियोगिताको तयारी हुदै

13/06/2023
यूएईविरुद्ध नेपालको जित, विश्वकप छनोटमा प्रवेश
खेलकुद

यूएईविरुद्ध नेपालको जित, विश्वकप छनोटमा प्रवेश

16/03/2023
रामधुनी प्याब्सनको खेलकुद सप्ताह सम्पन्न, फुटबलको उपाधि एलईएस र राइजिङ्ग स्टारलाई
खेलकुद

रामधुनी प्याब्सनको खेलकुद सप्ताह सम्पन्न, फुटबलको उपाधि एलईएस र राइजिङ्ग स्टारलाई

27/02/2023
रामधुनीमा खेलकुद सप्ताह सुरु, फुटबलको उद्घाटन खेलमा माउन्ट समिट विजयी
खेलकुद

रामधुनीमा खेलकुद सप्ताह सुरु, फुटबलको उद्घाटन खेलमा माउन्ट समिट विजयी

20/02/2023
Next Post
३३० फिट उचाईबाट बन्जी जम्प गर्दा डोरी चुँडिएपछि…

३३० फिट उचाईबाट बन्जी जम्प गर्दा डोरी चुँडिएपछि…

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.